• बाढी पहिराेले इलाममा १३ को मृत्यु, २ बेपत्ता

    इलाम । सोमबार साँझदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण इलाममा एकैघरका ४ सहित १३ जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म पहिरोले पुरेर ११, खोलाले बगाएर र रुखले किचेर १-१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २ बेपत्ता र ४ घाइते छन् । प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्...

  • खुल्दैछ इलाममा सामुदायिक कृषि क्याम्पस

    इलाम । दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले इलाममा सामुदायिक कृषि क्याम्पस स्थापना हुँदैछ । इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायिक कृषि क्याम्पस स्थापनाको काम तीब्र पारिएको छ । यही वर्षदेखि कृषि क्याम्पस सञ्चालनको लागि प्राधापक भर्ना प्रक्रिया शुरु भएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस स...

  • जिल्लाकै ठूलो ब्यापारिक भवन सिटीमार्ट उद्घाटन

    इलाम । इलाम सदरमुकाममा निर्माण गरिएको जिल्लाकै सबैभन्दा ठूलो ब्यापारिक भवन सिटी मार्ट भवनको विहीबार उद्घाटन गरिएको छ । इलाम नगरपालिकाद्वारा निर्मित सिटीमार्टको उद्घाटन नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङ्गले गरेका हुन् । इलाम नगरपालिकाकाले १२ करोड १९ लाख ५४ हजार २३७ रुपैयाँको लागतमा भवन निर्माण...

  • गर्भवतीका लागि भिडियो एक्सरे विस्तार गर्दै पालिकाहरु

    इलाम । चाहिएको बेला फोन समेत सम्पर्क हुन सक्दैन, एम्बुलेन्स र अन्य सवारी सहज पुग्छन् भन्ने त कल्पना पनि हुँदैन । विषेश गरि गर्भवती महिलाहरुले आफ्नो गर्भको जााच गराउन झेल्दै आएको समस्यालाई रोङ गाउँपालिकाले भिडियो एक्सरे सेवा विस्तार गरेर केही सहज बनाउन थालेको छ । यसअघि गर्भवती भएको विभिन्न समयमा आमा र गर्भको बच्चाको ...

  • कोरोनाको लागि इलामका स्थानीय तहले गरे चार करोड ९३ लाख खर्च

      इलाम ।कोरोना माहामारीको बेला इलामका स्थानीय तहले कोभिड रोकथाम र व्यवस्थापनको लागि चार करोड ९३ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहले गत आव २०७७।०७८ को एक वर्षको अवधिमा यति रकम खर्च गरेका हुन् । पालिकाहरुले कोभिड अस्पताल सञ्चालन व्यवस्थापन, औषधी खरिद, कोभिड परिक्षण, कर्मचारी व्यवस्थापन, क्वारेटाइन तथा आइस...

  • स्थानीय तहमा इजलासमा पुग्दैनन् धेरै मुद्दा

    इलाम । इलामको माइ नगरपालिकाको न्यायीक समितिको इजलासबाट अघिल्लो वर्ष जम्मा एउटा विवाद निरोपण भयो । गाउँपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेको योजनामा काम गर्ने मजदुरले पैसा नपाएपछि न्यायीक समितिमा मुद्दा पर्यो । पटक पटकको मेलमिलाप असफल भएपछि न्यायीक समितिले इजलासबाट विवाद निरोपण गरेको हो । न्यायीक समितिको फैसला...

  • इलाम मेडिकल कलेजका लागि आर्थिक सहयाेगकाे आव्ह्रान

    इलाम । इलाममा मेडिकल कलेज स्थापना गर्न आवश्यक स्राेत साधन जुटाउनका लागि नगरपालिकाले आर्थिक सहयाेग संकलन गर्ने भएकाे छ । आर्थिक सहयाेग संकलनका लागि इलाम नगरपालिका अन्तर्गत इलाम मेडिकल कलेज सहयोग समिति इलामको नाममा समितिका संयोजक श्री श्यामकृष्ण घिमिरे र सदस्य श्री होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुने...

  • आईपीओ जारी गर्दै मध्य भोटेकोशी

    मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार ...

  • सभामुख सापकोटाको मुद्दा सुनुवाइ हुन सकेन

    सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुन सकेन ।सूचना तथा सञ्चार मन्त्री रहेका बेला सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की ...

  • स्वीस राजदुतद्वारा सिचाई आयोजना अनुगमन

    इलाम  । स्वीजरल्याण्डकी राजदुत एलिजावेथ वोन क्याप्लरले स्वीस सरकारको सहयोगमा निर्माण भइरहेका सिचाई आयोजनाको निरीक्षण गरेकी छन् । इलाम र पाँचथरमा निर्माण तथा सञ्चालन भइरहेका आयोजनाहरुको क्याप्लरले सोमबार र मंगलबार निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा मंगलबार इलाम नगरपालिका आइपुगेकी राजदुत क्याप्लरले इलाममा निर्मा...