• सानीमा लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई दाबीभुक्तानी रकम हस्तान्तरण

    सानीमा लाइफ इन्स्योरेन्स इलाम शाखाद्वारा आफ्नो कम्पनीबाट बिमा गर्ने दुई जनाको परिवारलाई दाबीभुक्तानी रकम हस्तान्तरण गरेको छ । केहीसमयअघि सानीमा लाइफ इन्स्योरेन्सबाटै बिमा गरेका कपिल मल्लिक र मनिशा तामाङको परिवारलाई रकम हस्तान्तरण गरिएको हो । मल्लिकको परिवारलाई ४२ हजार रुपैयाँ र तामाङको परिवारलाई २० लाख ९० हजार रुपैयाँ...

  • लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

    इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो ...

  • इलाममा कांग्रेस महाधिवेशन : पालिकामा पाैडेल पक्ष हावी, देउवा पक्ष कमजाेर

    इलाममा पौडेल पक्षको वर्चश्व देखिएको छ। १० वटा पालिकामध्ये सात वटामा आफ्नो पक्षका सभापति चुनेर कांग्रेस गाउँ–नगर अधिवेशनमा रामचन्द्र पौडेल पक्षले आफ्नो वर्चश्व कायम गरेको छ। इलाममा १३ औं महाधिवेशन ताका पनि पौडेल पक्ष नै बलियो थियो। जिल्लाका चार वटा नगर समितिमध्ये तीन वटामा पौडेल पक्षका सभापतिले जितेका छन्। इलामका तीर...

  • कांग्रेसकाे स्थानीय तहकाे १४ औं महाधिवेशन निर्वाचन :कतै सर्वसहमत, कतै उम्मेदवारै उम्मेदवार

    नेपाली कांग्रेसको १४ औं महाविधेशनअन्तर्गत पालिकास्तरीय चुनाबी नतिजा इलाममा सार्वजनिक भएका छन् । चुनाबी नतिजाअनुसार निर्वाचित हुनेमा युवा पङ्तिकाे वर्चस्व छ । यसपटक का‌ंग्रेसले स्थानीय तह निर्माणपछि पहिलाे पटक निर्वाचन गरेकाे हाे । गुटगत रुपमा चुनाबमा हाेमिएकाे कांग्रेसले कतै सर्वसहमत रुपमा चुनाब जितेकाे छ त कतै एकै ठाउ...

  • सांगठनिक गतिविधि तीब्र पार्दै एमाले

        नेकपा एमाले इलामले जिल्लाभर पार्टीका गतिविधिलाई तीब्रता दिएको छ । वडा–वडा सम्म पुगेर कार्यकर्ता भेटघाट गर्ने रणनीति लिएको एमालेले पछिल्लो समय पार्टी निकट विभिन्न कमिटी र भातृ संगठन संगठनका कार्यक्रमहरुलाई तीब्रता दिएको छ । शनिबारमात्रै जिल्लाका विभिन्न पालिकाहरुमा एमालेका कार्यक्रम सम्पन्न भएका छन । एमाले इलाम नग...

  • सूर्योदयमा जीवनकुमार १०७ मत ल्याउँदै निर्वाचित

     सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले १०७ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी मणिकुमार गुरुङ ७९ र सोनाम छिरिङ काजी ६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी भएका छन् । सचिवमा अनुप राई र सुशील ढुङ्गेल विजयी भएका छन् ।...

  • गाउँपालिका अध्यक्ष श्रेष्ठ काङ्ग्रेस सभापतिमा पराजित, थापा निर्वाचित

     इलाम, ९ असोज इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजीत भएका छन् । ६४ मत सहित पालिका सभापतिमा डिक बहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए । कांग्रेसको शनिबार सम्...

  • माइगाेगमाइ कांग्रेस सभापतिमा नरेन्द्रकाे जीत

    माइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् ।...

  • सन्दकपुर कांग्रेस सभापतिमा तुलाराम गुरुङ, धनबहादुर र बालकृष्ण पराजीत

    नेपाली कांग्रेसको सन्दकपुर गाउँपालिका सभापतिमा तुलराम गुरुङ्ग निर्वाचित भएका छन् । गुरुङ्गले ३८ मत पाएका थिए भने धनबहादुर खाम्दाकले ३३ मत प्राप्त गरेका थिए भने बालकृष्ण गुरुङ्गले २१ मत प्राप्त गरेका छन् ।...

  • राेङकाे कांग्रेस सभापतिमा हरि बुढाथाेकी, २० मतले स्याङ्बाे पराजीत

    नेपाली कांग्रेस रोङ गाउँपालिकाको सभापतिमा हरि बुढाथोकी निर्वाचित भएका छन् । सुवास स्याङबोलाई हराउँदै बुडाथोकी सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले ६२ मत प्राप्त गर्दा स्याङबोले ४२ मत पाएका थिए । रोङमा सभापति पदका लागि मात्रै निर्वाचन भएको हो । अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा खेमराज क...