• स्थानीय तहले एकैवर्षमा बनाए एघार सय किलोमिटर सडक

    भौतिक पूर्वाधार विकासमा सवैभन्दा बढी सडक आयोजनामा लगानी गर्ने इलामका दश पालिकाले एक वर्षमा एक हजार एक सय १० किलोमिटर सडक बनाएका छन् । कच्चि सडकको नयाँ ट्रयाक खन्ने, भइरहेका सडकको स्तरोन्नति तथा गर्ने, सडक ग्राभेल गर्ने र पक्की सडक निर्माणमा स्थानीय सरकारले लगानी गरेका छन् । जिल्ला समिक्षा बैठकमा पालिकाहरुले प्रस्तुत गर...

  • छोटो समयमै बन्यो इलाम नगरपालिकामा कवर्ड हल

    इलाम, १ असोज : कोरोना महामारीको विषम परिस्थितिलाई झेल्दै इलाम नगरपालिकामा छोटो समयमै कवर्ड निर्माण भएको छ । इलाम नगरपालिकामा इलाम नगरपालिकाको कृषि बजार छेउमा बनिएकाे कभर्ड हलको उद्घाटन शुक्रबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्बाङले गरेका छन् । इलाम नगरपालिकामार्फत संघीय सांसद विकास कोषको २५ ल...

  • लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार

    मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी वि...

  • देशभर ७९ लाखले लगाए पूर्ण खोप

    नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ। त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ। पूर्ण मात्रा खोप लग...

  • ४२ औं सामाजिक सेवा दिवस मनाइयो

        ४२ औं सामाजिक सेवा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा गैस सरकारी संस्था महासंघ इलामको आयोजनामा इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा रहेका बालबालिकालाई विभिन्न पौष्टिक आहार वितरण गरिएको छ । पछिल्लो पटक कोभिड–१९ बाट यहाँ रहेका बालबालिकामा संक्रमण देखिएपछि उनीहरुलाई पौष्टिक आहार वितरण गर्दै अनाथ...

  • समूह निष्किृय भएपछि खारेज भयो माइपोखरी धार्मिक वन

    इलाम । रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल रहेको माइपोखरी अवस्थित रहेको माइपोखरी धार्मिक वन विघटन भएको छ । डिभिजन वन कार्यालयले स्थानीयलाई हस्तान्तरण गरेको धार्मिक वन विघटन गर्दै उपभोक्ता समितिबाट वन फिर्ता लिएको हो । धार्मिक वन उपभोक्ता समितिनै निस्कृय भएपछि धार्मिक वन खारेज गरिएको डिभिजन वन अधिकृत इन्द्रम...

  • सूर्याेदयमा एमालेको वुद्धिजीवि परिषद् गठन

     सूर्योदय नगरपालिकामा नेकपा एमालेकाे  नेपाल वुद्धिजीवि परिषद नगर कमिटी गठन भएको छ ।      नेकपा एमाले इलामका अध्यक्ष तथा प्रदेश एकका सांसद रामबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको एक भेलाले देवकुमार दाहालको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिवमा भुपाल खड्का, सह–सचिवमा सह सचिवमा ...

  • अस्पताल परिषर सरसफाइ

    संविधान दिवसको अवसर पारेर सोमबार इलाम अस्पताल परिसर सरसफाइ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष गणेसप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा सरसफाइ गरिएको थियो । अस्पतालको इमरजेन्सी, अस्पताल भवन, मातृशिशु केन्द्र लगायतका भव...

  • अघिल्लाे सरकारले शुरु गरेकाे इलामकाे ४८ सडक आयाेजना गठबन्धन सरकारले खारेज गर्याे

      इलाम । केपी ओली सरकारले शुरु गरेका इलामका ४८ सडक आयोजनाहरु गठबन्धन सरकारले कटौति गरेको छ । गठबन्धन सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक मार्फत इलामका ४८ सडकको ११ करोड ५२ लाख बराबरको योजना कटौति गरेको हो । ति सडकहरुमा २४ लाखका दरले बजेट विनियोजन गरिएको थियो । सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोज...

  • माङसेबुङ्गमा एक करोड २८ लाख असुल गर्नुपर्ने बेरुजु

    इलाम । इलाम जिल्लाकै सवैभन्दा कम बेरुजुु प्रतिशत रहेको माङसेबुङ्ग गाउँपालिकामा असुलउपर गर्नुपर्ने बेरुजु रकमको अंक भने ठूलो रहेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षण प्रतिवेदनले गाउँपालिकाले खर्च गरेको एक करोड २८ लाख ११ हजार चार सय ३४ रुपैयाँ रकम असुलउपर गर्न निर्देशन दिएको छ । गाउँपालिकाले खर...