• सुरक्षामा सक्रियता बढाउँदै प्रहरी–प्रशासन

    नागरिकको सुरक्षाका लागि इलाम स्थित प्रहरी प्रशासनले सक्रियता बढाउन थालेको छ । पछिल्लो पटक हरेक क्षेत्रमा खटिएका प्रहरीलाई आफ्नो कार्यक्षेत्र भित्र रहेका गाउँमा पुगेर त्यहाँका नागरिक सँग भेट गर्नुपर्ने कार्यक्रम शुरु गरिएको छ । जिल्ला भर खटिएका नेपाल प्रहरीलाई गाउँमा गएर नागरिक सँग भेट गर्न र उनीहरुको फोन नम्बर ल्याउन भ...

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई असोज ८ सम्मको अल्टिमेटम, नत्र अविश्वासको प्रस्ताव

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएको छ । सो अवधिभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिएको खण्डमा प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी दलहरूको तयारी छ । प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि आह्वान...

  • बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च

    बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएको हो । त्यसअगाडि बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भ...

  • पालिका प्रमुखकै अरुची,सामान्य औपचारिकतामा सीमित समिक्षा बैठक

    इलाम । ‘अन्तिम वर्ष भएर हो कि के हो जनप्रतिनिधिहरुलाई अल्छि लागेको जस्तो छ’ प्रदेश सभा सदस्य राम रानाको टिप्पणी हो यो । जिल्ला समन्वय समितिले आयोजना गरेको समिक्षा बैठकमा जिल्लाका अधिकांश पालिका प्रमुख अनुपस्थित भएपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले यस्तो टिप्पणी गरेका हुन् । समिक्षा बैठकमा अधिकाशं पालिक...

  • जिसस इलामको समिक्षा बैठक शुरु

    जिल्ला समन्वय समिति इलामको समिक्षा बैठक शुरु भएको छ । दुईदिन सम्म चल्ने बैठकको पहिलो दिन बुधबार जिल्लाका दशैवटा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विषयगत कार्यालयहरुले वर्षभरि सम्पादन गरेका कामहरुको प्रस्तुति रहने जिल्ला समन्वय समितिले जनाएको छ । यस्तै विहीबार स्थानीय गैरसरकारी संस्थाहरुको कार्य सम्पादनको प्रस्तु...

  • सवारी साधनकाे दुरुपयाेग राेक्न सूर्याेदयकाे यस्ताे उपाय

    इलाम । सरकारी गाडीको दुरुपयोग भएको गुनासो आइरहेका बेला सूर्योदय नगरपालिकाले भने आफ्नो कार्यालयका सवारीहरुमाथि निगरानी शुरु गरेको छ । नगरपालिकाले यहाँ रहेका सवारीहरुलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गरि निगरानी शुरु गरेको हो । नगरपालिकामा रहेका साना ठूला गरि करिब ३५ सवारी साधनलाई जिपिएस प्रणालीमा एकिकृत गरिएको...

  • इलाममा मेडिकल कलेज स्थापनाका लागि पहल

    इलाम । इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ । मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार बनाएर त्यस आसपासको क्षेत्रमा मेडिकल कलेज बनाउन सहमति दिएको हो । मन्त्रालयको टोली र अस्पताल विकास समिति बीच भएको बैठकले इलाम नगरपालिकालाई मेडिकल कलेजका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न जिम्मेव...

  • सुलुबुङकाे भीरगाउँका ३४ काे काेराेना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण

    इलामकाे सन्दकपुर गाउँपालिकास्थित सुलुबुङको (भिरगाउँ)मा एकैदिनमा २५ जनामा काेराेना देखिएकाे छ । काेराेनाकाे लक्षण देखिएका ३४ जनाकाे काेराेना परीक्षण गर्दा २५ जनामा एन्टिजेन पाेजिटिभ आएकाे हाे । यस्तै हिजाे ६ जनामा परीक्षण गर्दा ५ जनामा काेराेना देखिएकाे सुलुबुङस्थित लुरिङटार स्वास्थ्य चाैकीले जनाएकाे छ ।      दुइदिनमा ...

  • इलाम नगरपालिकामा असोज १ देखि विद्यालय सञ्चालन हुने

    इलाम । कोभिड संक्रमणका कारण बन्द रहेका विद्यालयहरु इलाम नगरपालिकाले आगामी असोज १ गत देखि भौतिक रुपमा सञ्चालनमा ल्याउने भएको छ । सोमबार सम्पन्न नगरपालिका स्थित कार्यपालिका बैठकले कोभिड संक्रमणको अवस्था हेरेर संक्रमण न्युन भएका स्थानका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यालयका शिक्षक र सम्बन्धित वडाका जनप...

  • बालबालिकाका लागि फाइजर खोपले नेपालमा अनुमति पायो

    काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए । महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति...