• कोभिडले आर्थिक संकट झेल्दै इलाम नगरपालिका

    इलाम । कोभिड संक्रमणका कारण तीन महिना बन्द भएपछि इलाम इलाम नगरपालिकाले आर्थिक संकट झेल्नु परेको छ । गएको वैशाख २८ देखि शुुरु भएको निषेधाज्ञा भदौको पहिलो सातासम्म कायम राख्नु पर्ने अवस्थाले राजश्व संकलन नहुँदा चरम आर्थिक संकटको अवस्थामा आएको नगरपालिकाले जनाएको छ । मासिक एक करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको नगरपालि...

  • इलाम नगरपालिकाद्वारा ५ समिति पुन: गठन, पर्यटन समितिकाे अध्यक्षमा अधिकारी

    इलाम । इलाम नगरपालिकाकाे सोमबार बसेको कार्यपालिका बैठकले इलाम नगरपालिका अन्तर्गत रहेका र समयावधि सक्किएका पाँच वटा समितिहरुको पुन: गठन गरेको छ । नगरले प्रकाश अधिकारीको संयोजकत्वमा नगर पर्यटन समिति गठन गरेको छ । उपाध्यक्षमा सुशीला सापकोटा, उपाध्यक्ष हरि गुरुङ्ग, सचिव ज्ञाननाथ दाहाल, कोषाध्यक्ष उमेशचन्द्र महत, सदस...

  • इलाममा संक्रमणबाट मंगलबार चारको मृत्यू , ५९ जना संक्रमित

    इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट मंगलबार दुई महिला र दुई पुरुषसहित चार जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा माई नगरपालिकाका वडा नं. ५ का ६२ वर्षीय पुरुष र सोही वडाका ३४ वर्षीय महिला रहेका छन् । यसरीनै इलाम नगरपालिका वडा नं. १ का ५३ वर्षीय पुरुष र देउमाई नगरपालिका वडा नं. ७ का ५५ वर्षीया महिलाको पनि मृत्यू ...

  • इलाम नगरपालिकाकाे शिक्षा नियमावली प्रति वडाध्यक्षको आपत्ति

    इलाम । इलाम नगरपालिकाले भरखरै जारी गरेको शिक्षा नियमावलीकाे सातौं संशोधनप्रति नेपाली कांग्रेसबाट निर्वाचित छ जना वडाध्यक्षहरुले आपत्ति जनाएका छन् ।  एकलौटी ढंगले नगरकार्यपालिकाबाट शिक्षा नियमावलीको सातौं शंसोधनलाई जबरजस्ती पारित गरेर राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयन गर्न खाेजिएकाे  उनीहरुको आरोप छ । उक्त नियमावली...

  • महालेखा परीक्षकको प्रतिवेदनले भन्याे स्थानीय तहमा बेथितिका चाङ

    आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभावी बजेट खर्च गर्नेमा मुलुकका तीन सरकारमध्ये स्थानीय तह सबैभन्दा अराजक देखिएको छ। आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिँदै स्थानीय जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनले औंल्याएको छ। यही कारण ...

  • झापाका १४ पालिकाकाे बेरुजु झण्डै ४५ कराेड

    इलाम। गएको आर्थिक वर्षमा झापाका १४ स्थानीय तहको बेरुजु रकम ४४ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा झापाका स्थानीय तहहरुले ४४ करोड ७६ लाख ३० हजार रुपैयाँ वित्तीय अनुशासन विपरित खर्च गरेको उल्लेख छ । जिल्लाका १५ स्थानीय तह मध्ये विर्तामोड नगरपालिका...

  • इलामको पालिकाहरुमा ३२ करोड बेरुजु, कुन पालिकाकाे कति ?

    इलाम । इलामका १० स्थानीय तहमा ३२ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालये शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार इलामका १० स्थानीय तहले ३२ करोड ६४ लाख दुई हजार रुपैयाँ आर्थिक अनुशासन भन्दा बाहिर रहेर खर्च गरेका हुन् । आर्थिक वर्ष ०७४।७५ मा इलामको स्थानीय तहमा ६४ करोड ८५ लाख तीन हजार रुपैयाँ थिय...

  • रेडक्रसले दियो माई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर 

     माई  । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा र जिल्ला शाखाले संयुक्त रुपमा  शुक्रबार माई नगर अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री प्रदान गरेको छ। रेडक्रस इलामका  शिबप्रसाद गौतम लगायत रेडक्रसकर्मीहरुको टोलीले माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र माई नगरपालिका लेखा शाखा प्रमुख क्षे...

  • रेडक्रसले दियाे रोङलाई स्वास्थ्य सामग्री

    इलाम । नेपाल रेडक्रस सोसाइटी इलामले रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको गाउँपालिकाले जनाएको छ । झापाको सीमा क्षेत्रसँग जोडिएको रोङमा कोभिड संक्रमितको संख्या भने बढिरहेको छ । जिल्लास्थित...

  • काेराेना कहरमा इटहरी उपमहानगरपालिकाले ल्यायाे घरमै वसेर कर तिर्न सकिने अनलाइन पे

    इलाम । इटहरी उपमहानगरपालिकामा अव घरैबाट कर तिर्न सकिने भएको छ । मोवाइलवाटै सम्पति कर, ब्यवसाय कर, वहाल कर तिर्न सकिने भएको हो । आज विहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका छन् । घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै मोबाइल ...