इलाम। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । फाल्गुण २५ र २६ गते सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी विरामीले निःशुल्क स्वास्थ्य...
स्थानीय तह
-
-
इलाम नगरपालिकासहित इलामका ५ स्थानीय तहले वित्तीय सुशासन कायम गरेनन्
इलाम। वित्तीय अनुशासन कायम नगरेका इलाम नगरपालिकासहित इलामका सहित ५ वटा स्थानीय तहको विकास बजेट रोक्का हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो । इलामका पनि इलाम नगरप...
-
डेरीमा आगलागी, ८६ लाखको क्षति
इलाम । इलाम नगरपालिका वडा नं ५ मा रहेकाे धारपानी डेरी उद्योगमा मंगलबार दिउँसाे आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएकाे डेरी सञ्चालक घनेन्द्र मुखियाँले बताए । छर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएकाे छ । आगलागीबाट डेरीका सबै मेशिनहरु नष्ट हुनका साथै २ हजार केजीभन्दा धेरै तयार...
-
सोझोलाई कसरी सिध्याइन्छ ?
इलाम।आजभोलि सिधासोझो मान्छेलाई फसाउने आफू मोटाउनेहरुको कमी छैन । यस्तै दुई व्यक्तिले इलामका एक सोझा व्यक्तिलाई ललाई फकाई एक पैसा नदिई जग्गा हत्याएर घरबार विहीन बनाएका छन् । इलाम नगरपालिका वडा नं. ५ का सार्के लिम्बूलाई दुई व्यक्ति मिलेर हरि विजोग बनाएका छन् । फिर्ता दिने गरेर जग्गा आफ्नो नाममा पास गरेका पाँचथर फिदिम...
-
सरकारी चिया बगानको लिज फिर्ता होला
इलाम। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा अर्ब डलरपति बिनोद चौधरीका सहोदर भाई सिजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी सिआइबीको छानविनमा परेसँगै इलाम र झापाका ७ वटा चिया बगानहरु कौडीको मोलमा लिजमा दिएको प्रसंग उठ्न थालेको छ । सरकारले ६५ प्रतिशत शेयरसहित त्रिवेणी ग्रुपलाई...
-
माइजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण
माइजोगमाई। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ३ दिवसीय आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा आज अभिमुखिकरण कार्यक्रमको समापन भएको हो । कार्यक्रममा माईजोगमाई गा...
-
सप्तमाई गुरुकुललाई पाँच लाख सहयोग
इलाम। इलाम नगरपालिका वडा नं. ५ स्थित तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत विद्याश्रमलाई काठमाण्डौं निवासी कृष्णकुमारी अधिकारीले पाँच लाख १०५ रुपैयाँ प्रदान गरेकी छन् । स्वर्गीय पति डा. पुण्यप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम प्रदान गरेकी हुन् । शनिबार आयोजित एक विशेष कार्यक्रममा...
-
इलाम नगरपालिकामा टेम्पोको भाडा दर तोकियो
इलाम नगरपालिकाले इलाम नगरक्षेत्र भित्र सञ्चालनमा रहेका टेम्पोकोलागि भाडादर कायम गरेको छ । नगरको कार्यापालिका बैठकले इलाम चोकबजारलाई केन्द्र मानेर आसपासमा जाने टेम्पेहरुको भाडादर तोकिदिएको हो । कार्यपालिकाले चोकबजारबाट जिरो किलोमिटर, फूलगाछी, चियाबारीको पब्लिक हल, जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्य...
-
आँखाको संक्रमण बढ्दो
छिमेकी जिल्ला झापामा आँखा पाक्ने रोग देखिएसँगै इलाममा पनि यसको संक्रमण बढ्न थालेको छ । आँखा रातो हुने, चिलाउने, पोल्ने, कचेरा बस्ने जस्ता लक्षणहरु देखिन थालेको छ । इलाममा सदरमुकाममा सञ्चालित सामुदायिक आँखा अस्पताल र जिल्ला अस्पतालमा पनि यस रोगका बिरामी आउन थालेको जनाइएको छ । इलाम सहित अन्य जिल्लाका अन्य पालिकाहरुमा...
-
मेची राजमार्ग राज्यको ढुकुटी दोहोनको माध्यम नबनोस्
हामी इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन विकासको संभावनाहरु खोजिरहेका छौं । तर, तराई जोड्ने हाम्रो मूख्य मार्ग मेची राजमार्गको अवस्था भने विग्रदो अवस्थामा छ । यसले हाम्रो पर्यटनको विकासलाई मात्र होइन, विकासका अन्य सभावनाहरुलाई समेत पछि धकेलिरहेको छ । सवारी गुडाउन असहज मात्र होइन उत्तिकै जोखिम पनि छ । सडकको खाल्टाखुल्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 124
- Next Page »




















