• अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैन: नेता नेपाल

    नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।  ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । ...

  • कांग्रेस महाधिवेशनमा सभापतिकाे आकांक्षी धेरै

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चु...

  • बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

    काठमाडौं । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै...

  • पूर्वी नाकामा भारतीयलाई कडाइ यथावत्

    काँकडभिट्टा । पूर्वी नाकामा भारतीय यात्रीको प्रवेशमा गरिएको कडाइ जारी छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोरोना विपद् व्यवस्थापन केन्द्रको वैशाख ८ को निर्णयले भारतीय नागरिक प्रवेशमा कडाइ गरेको थियो । निर्णयको करिब अढाई महिना बित्दासमेत कडाइ यथावत् छ । कडाइका कारण भारतीयको आवागमन लगभग ठप्प छ । त्यसअघि भने ७२ घण्ट...

  • एमाले विवाद सहमति नजिक, भाेलि सुखद समाचार आउने नेता नेम्बाङकाे भनाई

    काठमाडौँ । लामाे समय छलफल भएपनि सहमितमा पुग्न नसकेकाे नेकपा एमालेभित्रकाे विवाद मिलाउन गठित कार्यदल शनिबार भने निष्कर्ष सहमित नजिक पुगकाे छ ।  पार्टीको विवाद समाधानका लागि शनिबार बसेको  कार्यदलको बैठक करिब सहमतिमा पुगेकाे छ । कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् ...

  • काेराेनाका कारण बन्द भएकाे सुकेटार विमानस्थलमा जहाज अवतरण

    ताप्लेजुङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्ल...

  • रक्सिकाे सुरमा धारिलाे हतियार प्रहार गरी दाजुको हत्या

    मोरङ । मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको हाे । ...

  • खर्चिलो भएपछि अर्गानिक नविकरण गर्न समस्या

    इलाम । अर्गानिक चिया प्रमाणिकरणको नविकरण शुल्क पनि खर्चिलो भएपछि किसान र उद्यमी समस्यामा पर्न थालेका छन् । अर्गानिक प्रमाणिकरणको नविकरण शुल्क वार्षिक सात लाख रुपैयाँ सम्म तिर्नुपर्ने हुन्छ । गतवर्ष देखिको कोभिड संक्रमण र त्यसबाट चिया निकासीमा आउने पटक–पटकको समस्याले नविकरण गर्नै समस्या भएको चिया उद्यमीकाे भनाइ छ । व...

  • यही हप्ता ‘जोन्सन एन्ड जोन्सन’ को १५ लाख डोज खोप आउने

    काठमाडौं । आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउ...

  • सन्दकपुरका युवाकाे झापामा करेन्ट लागेर मृत्यू

    इलाम । आज साँझ करेन्ट लागेर अर्जुनधारा ६ मा एक जना निर्माण मजदुरको मृत्यु भएको छ । साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो । इलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड १ ...