• पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे बढेकै

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमनले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर बढाएको छ । अ...

  • इलाममा आज ४० जनामा संक्रमण पुष्टि

    इलाम । इलाममा मंगलबार ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इलामको रोङ गाउँपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा ९ जना, इलाम नगरपालिकामा ६ जना, माङसेबुङ्ग गाउँपालिकामा ५ जना, सन्दकपुर गाउँपालिकामा ३ जना, देउमाई नगरपालिका र फाकफोक थुम गाउँपालिकामा २–२ जना संक्रमित थपिएका हुन । जिल्लामा हालसम्म संक्रमितको...

  • संक्रमण सार्वजनिक यातायातले मात्र बढाएको हो कि जस्तो देखिएको छ

    कोभिड – १९ को दोस्रो चरणको संक्रमणले बन्दाबन्दी भएको तीन महिना पुग्न लागेको छ । यो समयमा बन्दको असर यातयात क्षेत्रका श्रमिकलाई परेको छ । दैनिक रोजगारी गरेर खर्च चलाउने श्रमिकहरु यातायात बन्द भएपछि हातमुख जोर्ने समस्यामा छन् । सार्वजनिक सवारी साधन बन्द भएपछि यातायात व्यवसायी पनि समस्यामा छन् । कोभिडका कारण यातायात क्ष...

  • २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा

    काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ । जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४...

  • माथिल्लो तामाकोसी सुरु, भदौबाट पूर्ण रुपमा सञ्चालन

    काठमाडौं । स्वदेशी लगानीमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट ७६ मेगावाट उत्पादन सोमबारबाट औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारबाट बटन थिची आयोजनाको उद्घाटन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसीका ६ वटा युनिटमध्ये १ युनिटबाट...

  • नागरिकलाई ७५ रोपनी जग्गाको हदबन्दी, प्रधानमन्त्री ओलीको ट्रस्टमा १,२७६ रोपनी जग्गा राख्न कानुन नै संशोधन

    काठमाडौं । भूमिसम्बन्धी ऐनमा हदबन्दीभन्दा धेरै जग्गा राखेमा जफत गर्ने मात्र होइन, सम्बन्धित व्यक्तिलाई जरिवानासमेत हुने व्यवस्था छ । नागरिकका लागि कडिकडाउ हुने कानुनले देशका प्रधानमन्त्रीलाई भने छोएको छैन् । प्रधानमन्त्री केपी ओलीको नाममा रहेको ट्रस्टलाई बढी जग्गा दिन ‘हदबन्दी छुट दिनेसम्बन्धी आदेश’ नै संशोधन गरिएको ...

  • भोलिदेखि इलामको मूख्य सडकमा सार्वजनिक यातायात चल्ने

      इलाम । निषेधाज्ञा जारी भएपछि बन्द रहेको इलामको सार्वजनिक यातायात भोलिदेखि मूख्य राजमार्गमा चल्ने भएको छ । झापा, सुनसरी, मोरङमा जोरविजोर गरेर सवारी चल्ने भएपछि इलामको मूख्य सडकमा पनि सवारी चल्ने भएको हो । तर, इलाम सदरमुकाम र बजारहरुमा भने सवारी प्रवेश गर्न र रोक्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी धु्र...

  • झापा र पाँचथरका तीन पत्रकार बोर्ड सदस्यमा नियुक्त

    इलाम । सरकारले झापा र पाँचथरका तीन जना पत्रकारलाई विज्ञापन, गोरखापत्र बोर्ड र राष्ट्रिय समाचार समितिमा नियुक्त गरेको छ । झापाका पूराना पत्रकार माधव विद्रोहीलाई राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, चेतन अधिकारीलाई विज्ञापन बोर्डको सदस्यमा सरकारले नियुक्त गरेको छ । यसरीनै पाँचथरका पत्रकार कृष्ण ओझालाई पनि सरकारले ग...

  • निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमण पुनः भयावह बन्दै

    इलाम । निषेधाज्ञा सुकुलिँदै छ । यसले गाउँदेखि शहरसम्म चहल पहल बाक्लिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको छ । सार्वजनिक यातायात र होटलहरु सञ्चालनमा नआउँदै संक्रमण दर बढ्दै गएको छ । यि सबै क्षेत्र खुल्ने हो भने संक्रमण पुनः भयावह हुने देखिन्छ । अहिले बजार लगभग खुल्ला छ भने यातायात होटल बाहेकका क्षेत्रह...

  • संसद विघटन मुद्दामा बहस सकियो, फैसला एक सातापछि

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा जारी बहस सकिएको छ । एक सातापछि अदलतले फैसला सुनाउने भएकाे छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस आज सोमबार सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहाद...