• पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर बेपत्ता

    पाँचथर । पाँचथरकोयाङवरकगाँउपालिका४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका १६बर्षीयलक्ष्मणयोङहाङर१३बर्षीयबिपलयोङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हु...

  • चियाबारी त छ, तर काम छैन

    इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्री अन्तुका रुद्र घिमिरेको २ वटा चियाको बगान छ । अन्तुमा पर्यटन व्यवसाय फस्टाएपछि उनी चिया खेती अर्कोलाई लिजमा दिएर पर्यटन व्यवसायमा लागे । कोरोनाको माहामारी शुरु भएपछि पर्यटन व्यवसाय प्राय ठप्प छ । अहिले चिया बगानमा काम हुने मुख्य समय हो । तर रुद्रसंग भने आफ्नै बगान भएपनि चियाको क...

  • कक्षा १२ काे परीक्षा साउन अन्तिममा गर्ने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डां. चन्द्रमणि पौडेलका अनुसार बोर्डले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने...

  • इलाममा ह्वात्तै बढ्यो कोरोना, एकैदिनमा ६४ जना संक्रमति

    इलाम,  इलाममा कोरोना संक्रमितको दर ह्वात्तै बढेको देखिएको छ । शनिबार इलाम नगरपालिकामा आठ जना भेटिएकोमा आज ३६ जनामा देखिएको छ । यस्तै, सूर्योदय नगरपालिकामा १३, रोङ गाउँपालिकामा आठ, माईजोगमाई गाउँपालिकामा तीन र सन्दकपुर गाउँपालिकामा तीन जनामा कोरोना देखिएको छ । आज जम्मा ६४ जनामा कोरोना देखिएको छ । निषेधाज्ञा सामान्य भएसँ...

  • खोलाले बगाएर राईको मृत्यु

    उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो ।      घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटेर खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अ...

  • माछा मार्ने क्रममा करेन्ट लागेर माङ्सेबुङमा एकको मृत्यु

    इलाम ।  माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट  विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्याल...

  • अप्सराको उद्धार गरियो

    बिगत ३ बर्ष देखि माई नगरपालिकाको बिभिन्न स्थानमा बस्दै आएकी एक बेवारिसे महिलालाई शनिबार उद्धार गरिएको छ । माई नगरपालिका, मानब अधिकार मञ्च ईलाम, लोदिया प्रहरी चौकी र युवा शसक्तिकरण संजालको टिमले उनको उद्धार गरि बिराटनगर स्थित मानब सेवा अाश्रम लगिएको प्रहरीले जनाएको छ । भारतीय नागरिक जस्तो देखिने करिब ३५-४० बर्षकी ...

  • आज इलाम नगरपालिकामा मात्र आठ स‌ङ्क्रमित, अन्य स्थानीय तहमा शून्य

    आज इलाम नगरपालिका भित्र मात्र संक्रमण देखिएको छ। संक्रमित हुनेमा ५ पुरुष र ३ महिला रहेको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ। आज थपिएका सँगै इलाममा संक्रमितको संख्या १९२३ पुगेको छ।संक्रमित मध्ये १५२४ जना निको भएका छन् भने ४८ जनाको मृत्यू भइसकेको छ। ...

  • श्रीमानद्वारा श्रीमतीको हत्या

    मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् ।      घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो ।...

  • लेप्चा भाषा पढाइ शुरु गर्ने तयारीमा रोङ

    विद्यालयहरुमा लाप्चा भाषाको पाठ्यक्रमको तयारीको गरिरहेको रोङ गाउँपालिकाले पनि यही वर्षदेखि लाप्चा भाषाको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा १ देखि कक्षा ७ सम्मका सबै विद्यालयमा सबै विद्यार्थीलाई लाप्चा भाषा पढाउने तयारी गरिएको जनाइएको छ । रोङले लाप्चा भाषा शिक्षकको छनौट तयारी थालेको गाउँपालिका उपाध्यक्ष चन्द्र...