• ताप्लेजुङबाट बसाइँ सर्ने बढे

    फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७।७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् । गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पाँचसय ३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्कअनुसार व...

  • सरकारद्वारा चिनीयाँ कम्पनीसँग खोप खरिदको सम्झौता, अर्काे साता आउँदै

    काठमाडौँ । नेपाल सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप असार २४ गते बाट आपूर्ति सुरु हुनेगरी सम्झौता भएको जनाएको छ । त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले उल्लेख गरेको ...

  • ताेडफाेडमा संलग्न पाख्रिबासका वडाध्यक्ष प्रहरी सम्पर्कमा

    धनकुटा। पाख्रिबास नगरपालिका–४ का वडाध्यक्ष सोभित निरौला प्रहरीको सम्पर्कमा आएका छन् । पाख्रिबास नगरसभाका क्रममा भएको तोडफोडको घटनामा मुख्य दोषी भएको जनाउँदै नगरपालिकाले अभद्र व्यवहारको आरोपमा प्रहरीमा किटानी जाहेरी दिइएको थियो । पाख्रिबास नगरपालिकामा गत असार १० गते आयोजित नगरसभाका क्रममा बजेट सिलिङमा असन्तुष्ट व...

  • निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखकाे सहमति

    काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ । यो रकम निर्वाचन सामग्रीलगायत खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । आगामी कात्तिक २६ मा पहिलो र मंसिर ३ मा दोस्रो गरी दुई चरणमा हुने निर्वाचनका लागि आवश्यक रकमको क...

  • पहिरोले पाइपलाइनमा क्षति गरेकाले इलाम सदरमुकाममा खानेपानी अवरुद्ध

    इलाम । पहिरोले खानेपानीको पाइपलाइनमा क्षति पुर्याएपछि इलाम सदरमुकामको खानेपानी अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण सदरमुकाम आपूर्ति हुन खानेपानीको पाइपलाइन पहिलोले दुई ठाउँमा क्षति पुर्याएको छ । सन्दकपुरको छाँगे र जिरेभिरमा पहिरोले पाइपलाइन क्षति गरेकाले विहीबारदेखि सदरमुकाममा खानेपानीको आपूर्ति बन्द भएको इलाम नगर...

  • थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै

    काठमाडौं । कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आगामी बिहीबार चीनको राजधानी बेइजिङ उड्ने भएको छ । १० लाख डोज साइनोफार्म खोप नेपाल ल्याउन निगमको जहाज बेइजिङ उड्न लागेको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । आज शुक्र...

  • चोरीको आरोपमा दुई जना पक्राउ

    सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय सुमन तामाङ र धरान उप-महानगरपालिका-१९ का २४ बर्षीय सुरज परियार रहेका छन् । तामाङ  ईटहरी-३ का अनन्त प्रसाद पौडेलको घ...

  • खाेपकाे प्राथमिकतामा परेनन् शिक्षक

    काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । ...

  • मरब क्याम्पस इलाममा हर्टिकल्चर पढेका विद्यार्थीहरुकाे भविष्य के हाेला ?

    इलाम । सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्। स्नातक तहमा ४ वर्ष अध्ययन गरेर मापदण्ड पुग्ने भएपनि लोकसेवा आयोगले खुलाउने सेवामा प्रतिस्पर्धा गर्न र स्नातकोत्तर अध्ययन गर्न नपाएको भन्दै उनीहरूले दिनहुँ नाराबाजी,...

  • एमाले केन्द्रीय कमिटी बैठक आज, खनाल–नेपाल समूहबाट बहिष्कार

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको ९एमाले० का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आज बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेश...