• मतदाताले मतदानको दिन यस्तो आचारण पालना गर्नुुपर्छ

    इलाम । निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताको आचरणबारे स्मरण गराएको छ । आयोगले मतदाताले मतदानको दिन कस्तो आचरण पालना गर्नुपर्छ भन्नेबारे जानकारीमूलक सन्देश सार्वजनिक गरेको हो । आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रमा जाँदा प्रज्वलनशील वा तरल पदार्थ, मोबाइल, क्यामेरा सा...

  • ‘हेभ्भी वेट’ नेता खनाल र नेम्बाङलाई इतिहास दोहोर्याउने चुनौती

    इलाम । यसअघिका निर्वाचनहरुमा एकै दलबाट निर्वाचन लडेका जिल्लाका दुई ‘हेभ्भी वेट’ नेताहरु यस पटक भने फरक दलबाट प्रतिष्पर्धा गरिरहेका छन् । २०७४ को निर्वाचनसम्म एमालेबाट झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट र सुवासचन्द्र नेम्बाङ्ग क्षेत्र नं. २ बाट निर्वाचन लडेका थिए । छैटौं पटकसम्म एमालेबाट निर्वाचन लडेका खनाल सातौं पटक ...

  • इलामका दुवै क्षेत्रमा गठबन्धनमा बागी उम्मेदवार

    इलाम । इलामका प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेदवारविरुद्ध बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रम पाण्डे र क्षेत्र २ मा कांग्रेसकै जुनु माखिमे बागी उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डले गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा...

  • नगरपालिकाले तलब कटौती गरेको भन्दै बाल शिक्षकले गरे विरोध

    इलाम । तलब वृद्धिको माग गर्दै इलाम नगरपालिकाका बाल कक्षा शिक्षकहरु आन्दोलित बनेका छन् । इलाम नगरपालिकाले गत वर्षदेखि दिँदै आएको मासिक सात हजार रुपैयाँमा घटाएर पाँच हजार मात्र तलब निकासा गरेको भन्दै शिक्षकहरुले विरोध गरेका हुन् । संघीय सरकारले मासिक १० हजार निकासा गरेको तर इलाम नगरपालिकाले भने गत सालभन्दा दुई हजार घट...

  • अकबरे खुर्सानी र छुर्पीको गुणस्तरमा चासो

    इलाम।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजना तथा इलाम उद्योग वाणिज्य संघ र नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौको उपस्थितिमा अकबरे खुर्सानी र छुर्पी उत्पादक र प्रशोधनकर्ता बीच गुणस्तर विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । विभाग महानिर्देशक डा. मटिन...

  • दबूको लाखे र रोपाई जात्राको हिसाब सार्वजनिक तथा सम्मान

    इलाम। नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ ले यस पटकको लाखे र रोपाई जात्राको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिकसँगै लाखे नाच र रोपाई जात्रामा सहभागी र सहयोगीहरुलाई प्रमाण पत्रसमेत प्रदान गरेको छ । शनिबार एक लाखे जात्रा समापन तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै दबूले लाखे र रोपाई जात्रास...

  • गणेश बराल प्रदेश सभा सदस्यकाे सर्वसम्मत उम्मेद्वार

    इलाम । नेकपा एमालेले प्रदेशसभाको लागि इलाम क्षेत्र नं २ (क) मा गणेश बराललाई उम्मेदवार बनाउने भएको छ । एमाले प्रदेश कमिटी सदस्य बराल इलाम क्षेत्र नं २ ‘क’ को प्रदेश सभा सदस्यका लागि सर्बसम्मत सिफारिस भएका हुन् । बिहीबार इलामको देउमाई नगरपालिकाको भेलाले निवर्तमान जिल्ला समन्वय समिति प्रमुख बराललाई उम्मेदवार सिफारिस ग...

  • विद्यालय कर्मचारीहरुको आन्दोलनले सामुदायिक विद्यालय बन्द

    इलाम। विद्यालय कर्मचारीहरुको संस्था नेपाल विद्यालय कर्मचारी परिषदले आव्ह«ान गरेको बन्दका कारण आइतबार जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु बन्द भएका छन् । विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर दुई सातादेखि चरणवद्ध आन्दोलनमा छन् । चरणवद्ध आन्दोलन गरिरहँदा पनि सरकारले सुनुवाई नगरेपछि परिषदले भदौ १२ गतेदेखि १८ गतेसम्...

  • बाँदर धपाउने नयाँ उपाया सिक्दै किसान

    इलाम । दिनभरि खेतमा पाकेको मकै रुङ्ग्दा थकित भएका इलामका किसानहरु बाँदर धपाउने उपकरण निर्माण र प्रयोग गर्न थालेका छन् । इलाम नगरपालिका वडा–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् । इलाम नगरपालिका– ६ र वडा नम्बर– ८ ले त आफ्ना वडाका ३० जना किसान...

  • गुणस्तरकाे मर्मत नहुँदा मेचीराजमार्ग, ‘कालमार्ग’ बन्दैं

    इलाम । मेची राजमार्गको पुवाखोलामा यात्रुबाहक ट्याक्सी दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । केही महिनाअघि किटेनीमा भत्किएको सडकबाट पिकअप दुर्घटना हुँदा मेचीनगर झापाका रमेश र सुर्यप्रसाद थापाको घटनास्थलमै मृत्यू भयो । त्यसको केही दिनपछि किटेनीमै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भयो । मेची राजमार्गमा यस्त...