• कडा किसिमका रोगीलाई सुविधा दिंदै सूर्योदय

    सूर्योदय नगरपालिकाले कडा किसिमका रोगीहरुलाई औषधी उपचार खर्चमा विशेष सुविधा प्रदान गर्न थालेको छ । नगरपालिकाले आफ्ना सबै वडाहरुलाई प्रत्येक वडामा रहेका कडा रोगीको विवरण संकलन गर्न पनि उर्दी गरेको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर र मेरुदण्डपक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत उपलब्ध गराउने स...

  • इलाम जिससका नवनिर्वाचित पदाधिकारीलाई स्वागत, निवर्तमानलाई बिदाइ

    जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा निवर्तमान पदाधिकारीलाई बिदाइ गरिएको छ । जिल्ला समन्वय समिति सभाहलमा सोमबार आयोजित समारोहमा स्वागत, बिदाइ र नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रमसमेत सम्पन्न भएको हो । त्यस अवसरमा जिससका निवर्तमान प्रमुख गणेशप्रसाद बरालले नवनिर्वाचित प्रमुख जयप्रकाश राई...

  • १३ जिल्लाका चिया किसानलाई तालिम

    इलाम । चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ । ‘एक सहकारी–एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो । सहभागीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को लेभल–१ (४ सय ३० घन्टा)को तालिम प्रदान गरिएको केन...

  • इलाम नगरपालिकाले ल्याएको १ अर्ब २२ करोड बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता

    इलाम । इलाम नगरपालिकाको भरखरै निर्वाचित जनप्रतिनिधिले नगरमा केषि र पर्यटन विकासलाई प्राथमिकता दिँदै बजेट पारित गरेको छ । इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९।०८० को लागि एक अर्व २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । इलाम नगरपालिकाको ११ औ नगर सभामा उपप्रमुख विष्णुमाया दहाल लिम्बुले पेस गरेको बजेट पारित भएको...

  • जिसस इलामको प्रमुखमा एमालेका राई र उपप्रमुखमा एसका बराइली विजयी

    इलाम । जिल्ला समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) विजयी भएको छ । जिल्ला समन्वय समिति गठनमा कुनै पनि दलको बहुमत नपुगेपछि एमाले, एस र जनता समाजवादी पार्टी बीच गठबन्धन भएको थियो । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका जयप्रकाश राई, उपप्रमुखमा एसका चित्रकला बराइली विजयी भ...

  • असार देखि सडक खन्न प्रतिबन्ध

    सडक विभागले वर्षायामको समयमा विभिन्न प्रयोजनका लागि सडक खन्ने कार्यले सडकको अवस्था पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै आगामी असार १ गतेदेखि तीन महिनाका लागि सडक खन्नमा रोक लगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सुचना जारी गरि असार १ गते देखि भदौ मसान्त...

  • जिससको निर्वाचन कार्यतालिक सार्वजनिक

    जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार जेष्ठ २६ गते मतदाता नामावली प्रकाशन, २७ गते मतदाता नामावली सच्याउने र छुट भएमा थप गर्न निवेदन दिने, २७ गतेनै संशोधित मतदाता नामावली प्रकाशन गर्ने, २८ गते मतदाताको विरोधमा उजुरी दिने,...

  • चियामा कामदारको अभाव झेल्दै किसान

    इलाम । चैत महिना यता इलाममा वर्षेनी चिया टिपाइको सिजन शुरु हुन्छ । चियाको ‘फस्ट फ्लस’ सबैभन्दा गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख मानिन्छ । तर, चियाको बजार जति राम्रो छ तर, चिया टिप्न देखि प्रशोधन गर्न समेत कामदारको अभाव भएपछि समस्या भएको चिया किसान तथा उद्योगी बताउँछन् । नियमित रुपमा आकाशे वर्षा हुनथालेपछि ...

  • सूर्योदयमा कार्यपालिका गठनका लागि एमाले र एसको गठबन्धन

    इलाम । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । कार्यपालिका गठनमा चुनावी गठबन्धन टुटेको छ । कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना र...