• दबुले जनप्रतिनिधिहरुलाई सम्मान गर्यो

    इलाम । नेवाः देय् दबू बरबोटेले स्थानीय तहको निर्वाचन २०७९ मा इलाम नगरपालिकामा निर्वाचित नेवार समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । दबू बरबोटेका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा निर्वाचित काजीबहादुर श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष मदन श्रेष्ठ, वडा...

  • वडाध्यक्ष खनालले पदभार ग्रहण गर्दै यि तीन महत्वपूर्ण निर्णय गरे

    माई। माई नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष बुद्धि खनालले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै वडाध्यक्ष खनालले महत्वपूर्ण निर्णयहरु पनि गरेका छन् । पदभार ग्रहण गर्दै वडाध्यक्ष खनालले आफ्नो वडाका ६० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका छन् । यसरीनै ...

  • इलाम नगरपालिकाकाे मेयरमा निर्वाचित केदार थापाले पदभार ग्रहण गर्दै यस्ताे निर्णय गरे

    इलाम नगरपालिकाकाे मेयरमा निर्वाचित केदार थापाले पदभार ग्रहण गर्दै यस्ताे निर्णय गरेका छन् । १० नेपालको संविधानबमोजिम मिति २०७९।१।३० गतेका दिन स्थानीय तहको निर्वाचन सफलपूर्वक सम्पन्न भएकोमा सो निर्वाचन सफल पार्नका लागि सक्रिय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, निर्वाचन आयोग, सरकारी तथा गैरसरकारी निकाय, कर्मचा...

  • इलाममा सकियो मतगणना

    इलामका १० वटै पालिकाको मतगणना सकिएको छ । ४ नगर र ६ गाउँपालिकाका ८१ वटै वडाको मतगणना आज (शनिबार) बिहान सकिएको हो । अन्तिम परिणामअनुसार १० पालिकामध्ये ५ वटामा नेकपा (एमाले), ४ मा नेपाली कांग्रेस र एउटामा नेकपा (एकीकृत) समाजवादी प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन्। एमालेले ५ उपप्रमुख/उपाध्यक्ष जितेको छ भने कांग्रेसल...

  • सूर्याेदयको प्रमुखमा नेकपा (एस) का रनबहादुर विजयी

    इलामको सूर्याेदय नगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन् । राईले नेकपा (एमाले)का उम्मेदवार काजीमान कागतेलाई पराजित गरे । राई १२ हजार ४ सय ३१ मत ल्याएर विजयी भए । कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् । कागतेले १ नम्बर प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए । र...

  • इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका दिपेन्द्र खनालले ५ हजार ३ सय २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापाले चार हजार ८...

  • आठ पालिकाकाे परिणाम आउँदा कांग्रेस र एमालेकाे भागमा ४-४ पालिका

    इलाम । ३० वर्ष पछि इलाम नगरपालिकामा नेपाली कांग्रेस फर्किएको छ । २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा जीत हात पारेपछिका निर्वाचनमा पाखा लाग्दै आएको नेपाली कांग्रेसले यसपटक ०७९ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख र उप–प्रमुख दुवै जितेर स्थानीय सत्तामा फर्किएको छ । यसपटक नगरप्रमुखमा कांग्रेसका केदार था...

  • इलामका दुई पत्रकार स्थानीय तहमा निर्वाचित

    इलामका २ पत्रकार स्थानीय तह निर्वाचनमा विजयी भएका छन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य बुद्धि खनाल र कुमार गुरुङ निर्वाचित भएका हुन् । खनाल माई नगरपालिका ७ को वडाध्यक्षमा नेकपा (एमाले)बाट विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम याक्पाङ्देनलाई ३ सय ४३ मतान्तरले पराजित गरेका हुन् । खनाल ९ सय...

  • देउमाइमा नेकपा एमाले विजयी

    देउमाई नगरपालिकामा नेकपा एमालेले आफ्नो अघिको विरासत कायम राखेको छ । देउमाईमा प्रमुखमा नेकपा एमालेका सूर्यप्रसाद पोखे्रल ८ हजार ६९५ मत सहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गरेका छन् । दुलाल अघिल्लो पटक पनि पोख्रेल सँगै पराजित भएका थिए । उप–प...

  • रोङको अध्यक्षमा मनिकुमार र उपाध्यक्षमा विष्णुमाया निर्वाचित

      इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले चार हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीन सय २२ मत पाएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् । उनले काँ...