• ब्राउनसुगर सहित दुई जना पक्राउ

      झापा । झापा बुद्धशान्ती गाऊपालिका-३ धाइजन चौक स्थितबाट इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिल...

  • नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं। नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज आइतबार साँझ ५ बजे सो बैठक बस्न लागिएको बताइएको छ । यद्यपि, पार्टीभित्रको विवादको दृष्टिकोणबाट आजको बैठक अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ । एमालेको अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर ...

  • आगामी बजेटमा कुन क्षेत्रमा कति बजेट ?

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ । क्षेत्रगत रुपमा यस्तो छ बज...

  • मैत्रीपूर्ण फुटबलमा इराकसँग नेपाल ६-२ अन्तरले पराजित

    काठमाडौँ । इराकसँग गयराति भएको मैत्रीपूर्ण फुटबलमा नेपालले ६-२ गोल अन्तरले पराजित भएको छ । इराकको घरेलु मैदानमा भएको खेलमा नेपालले सुरुवातमा गरेको प्रदर्शनलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । इराकस्थित अल बस्रामा भएको खेलको १० मिनेट भित्र नै दुई गोल भएका थिए । खेलको सातौं मिनेटमा नै इराकका लागि अब्दुलले गरेको फ्रिकि...

  • आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

    काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । जसमा कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स...

  • कर्मचारीकाे तलब २००० बढ्याे

    इलाम। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब वृद्धि गरेका छन्। उनले कर्मचारीको तलब २ हजारका दरले बढाएका हुन्। यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिएका छन्। दुई वर्षअघि सरकारले नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथि पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो। बढेको...

  • विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको तलब वृद्धि

    इलाम। विद्यालय कर्मचारी र बाल शिक्षकको तलब बढाइएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको तलब १५ हजार पुर्याएको जनाएका छन् ।...

  • कोरोना भाइरस विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट

    इलाम।सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए। संक्रमितको उपचारका लागि...

  • स्थानीय तहकाे बजेट बढ्याे

    इलाम। आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढेको छ। केन्द्र सरकारले समानीकरण, विशेष र ससर्त अनुदानको बढाएको हो। सरकारले प्रदेश सरकारलाई ५७ अर्ब ९५ करोड स्थानीय तहलाई ९४ अर्ब ६५ करोड समानीकरण अनुदान प्रदान गरेको छ। यस्तै ससर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्...

  • विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजमा ८० हजार ऋण

    काठमाडौं। सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुग्ने गरी ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि कर्जा उपलब्ध हुने जानकारी दिए। वैकल...