• इलाम नगरपालिकामा नेकाका थापा र लिम्बू विजयी

    इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा र बिष्णु लिम्बू मेयर र उपमेयरमा विजयी भएका छन् । नेकपा एमालेका धिरेन चेम्जोङलाई २५७८ मत अन्तरले थापाले जितेका छन् । थापाले १३ हजार १६५ मत ल्याएका छन् भने चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरेका छन् । यसरीनै उपमेयरमा नेपाली कांग्रेसकी लिम्बुले एमालेकी सीता रिजाललाई ...

  • माइजोगमाई गाउँपालिकामा एमालेका थेबे र रोङमा कांग्रेसका तामाङ विजयी

    इलाम । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एसका जीतबहादुर राईलाई पराजित गर्दै नेकपा एमालेका कुशबहादुर थेबे निर्वाचित भएका छन् । एमालेका थेबे २२२ मतान्तरले विजयी भएका हुन् । ६ वटा वडा रहेको पालिकामा एमालेका थेबेले ५१३५ मत ल्याएका छन् भने नेकपा एसका राईले ४९२३ मत प्राप्त गरेका छन्...

  • इलाममा अहिलेसम्म ५७ वडाको नतिजा (सूचीसहित)

    वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । इलाममा अहिलेसम्म ५७ वडाको मतगणना सम्पन्न भइ नतिजा आएको छ । जिल्लाका ८१ वटा वडामध्ये बाँकीको नतिजा आउन बाँकी छ । अहिलेसम्म इलामका वडामा आएको मतपरिणामअनुसार विजयीको अवस्था यस्तो छ : मतगणना सकिएका गाउँपालिका  १. माङ्सेबुङ २. सन्दकपुर ३. चुलाचुली व...

  • इलामको माइजोगमाई १ मा गोलाप्रथाबाट एमालेका वडाध्यक्ष

    इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । नेकपा (एमाले)का ओमनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा केरुङले ६ हजार ६ सय ५० मत ल्याए । खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बू...

  • इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

      इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । नेकपा (एमाले)का ओमनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा केरुङले ६ हजार ६ सय ५० मत ल्याए । खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम...

  • अहिलेसम्म यस्तो छ इलामका वडाको चुनावी नतिजा

    आज (सोमबार) साँझसम्म इलामका ८१ वटा मध्ये ३७ वटाको नतिजा आएको छ । धेरैजसोमा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्यानल विजयी भएका छन् । केहीमा मिश्रित नतिजा पनि आएको छ । १६ वडामा एमालेका उम्मेदवार अध्यक्ष भएका छन् । १४ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । माओवादीले दुई वडामा अध्यक्ष जितेको छ भने राष्ट्रिय जनमुुक्ति पा...

  • माई– ७ मा एमालेका बुद्धि खनालको प्यानल विजयी

    माई नगरपालिका– ७ को वडाध्यक्षमा बुद्धि खनाल निर्वाचित भएका छन् । खनालले ९५० मत प्राप्त गरेका छन् । खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गरेका हुन् । योक्पादेनले ६०७ मत प्राप्त गरेका छन् । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सद...

  • सन्दकपुरको अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ विजयी

    इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी भएका छन् । गुरुङ ४२२३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उदयबहादुर राईले ३२५८ मत प्राप्त गरेका छन् । यसैगरि सन्दकपुरको उपाध्यक्षमा गठबन्धनकै नेकपा एसका हरि लुङ्गेलीले ३६३७ मत प्राप्त गरि विजयी भएका छन् ...

  • इलामको माङ्सेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी

    इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हेमन्त राई विजयी भएका छन् । अध्यक्षमा हेमन्तले गाउँपालिकाका निवर्तमान अध्यक्ष गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतले पराजित गरेका छन् । हेमन्त ३ हजार ८ सय १८ मत ल्याएर विजयी बने भने डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याएका छन् ...

  • चुलाचुली –१ को वडाध्यक्षमा संघीय लोकतान्त्रिक मञ्चका लावती विजयी

    इलामको चुलाचुली गाउँपालिका– १ को वडाध्यक्षमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंञ्चका पूर्ण लावती ८५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका मोती फागोले ५२७ मत मात्र प्राप्त गरे । खुल्ला सदस्यमा मञ्चका समरध्वज तामाङ्गले ७२७ र लाल बहादुर चाम्लिङ राई ले ७८१ मत प्राप्त गरि विजयी भए । महिला ...