• मौसम खुले पछि पर्यटकको चहलपल

    इलाम । वर्षाद सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्र्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो । विषेश गरि कार्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजा...

  • सगरमाथा चुचुरोमा इलामे युवन्तिका

    सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा चुचुरो चुमेकी छन् । तामाङले आज (शुक्रबार) बिहान ६ः५० बजे सगरमाथा शिखरमा पाइला टेकेको एसियन ट्रेकिङले जनाएको छ । एसियनका एक्स्पिडिसन म्यानेजर सञ्जय बरालले युवन्तिकासहितको टोली अहिले आधार शिविरतर्फ फर्किरहेको बताए । ‘उहाँहरू आज क्याम्प टु आइपुग्नुु...

  • कञ्चनजङ्घा हिमालमा भारतीय आरोहीको मृत्यु

    विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिए । चुचुरो पुग्ने क्रममा शारीरिक...

  • उद्योगीका लागि सहज बन्दै महोत्सव

    गएको चैत २५ बाट शुरु भएको ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ विशेष गरि साना उद्योगीका लागि सहज बन्दै गएको छ । झापा देखि ताप्लेजुङ्ग सम्ममा साना उद्योगीहरुका लागि यो महोत्सव आफ्नो उत्पादन प्रचार–प्रसार गर्ने राम्रो अवसरका भएको छ । ताप्लेजुङ्गबाट उत्तम अल्लो उद्योगबाट कपडाकै स्टल लिए महोत्सवमा आइपुगेकी ...

  • केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव शुरु

      केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सवको शुक्रबार इलाममा उद्घाटन गरिएको छ । महोत्सवको संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले उद्घाटन गरेका हुन् ।पूर्वका चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङ्गलाई आधार मानेर आयोजना गरिएको महोत्सवमा पूर्वमा बस्ने विभिन्न जातजातिको साँस्कृतिक झाँकी सहितको ¥याली इलामको ...

  • महोत्सवको आकर्षण ‘रक क्लाइबिङ’

    प्राकृतिक ढंगले निर्माण भएको ढुङ्गाको भीर । भीरको टुप्पो तिर मानव वस्ती, गाउँको नामनै महभीर । इलाम नगरपालिका– ८ मा पर्ने महभीर यतिबेला इलाम भित्रने पर्यटकहरुका लागि मुख्य आकर्षण बन्न थालेको छ । बाबुबाजेका पालादेखि महभीर भएर इलाम– सोयाङ आउजाउ गर्ने मानिसहरुलाई वर्षायाममा त डरसरी हुन्थ्यो । अहिले इलाम हुँदै सोयाङ–नय...

  • केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव आजदेखि शुरु

      इलाममा आजदेखि ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ शुरु हुँदैछ । दिउसो १ बजे धोबीधाराबाट साँस्कृतिक झाँकी सहितको ¥याली इलामको ठूलो टुँडीखेलमा पुगेर महोत्सव उद्घाटन समारोहमा समाहित हुनेछ । दिउसो २ बजे संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले ज...

  • नयाँ वर्षका अवसरमा इलाममा केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव हुने

    आगामी चैत २५ गते देखि वैशाख २ सम्म इलाममा ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ आयोजना गरिने भएको छ । कोभिड– १९ का कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई जागरुक गराउन महोत्सव आयोजना गर्न लागिएको हो । मूल आयोजक संस्था केचना कञ्चनजंघा पर्यटन विकास समितिले आइतबार सरोकारवाला संस्था र व्यक्तिहरुसँग छलफल गर्दै...

  • फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ देखि साताको दुई उडान भर्ने

    यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौंखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्त...

  • अब इलामबाट झापा प्याराग्लाइडिङमा

    पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उड्ने गरेकोमा इलाम रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट परीक्षण उडान गरिएको छ । पहिलो परीक्षण उडानमा वडाध्यक्ष मनिकुमार स्याङ्बोले उडान भरेका छन् । आफ्नै गाउँमा उडान भर्न पाउँदा मज्जा आएको प्रतिक्रिया दिएका छन् । पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला...