इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्री अन्तुका रुद्र घिमिरेको २ वटा चियाको बगान छ । अन्तुमा पर्यटन व्यवसाय फस्टाएपछि उनी चिया खेती अर्कोलाई लिजमा दिएर पर्यटन व्यवसायमा लागे । कोरोनाको माहामारी शुरु भएपछि पर्यटन व्यवसाय प्राय ठप्प छ । अहिले चिया बगानमा काम हुने मुख्य समय हो । तर रुद्रसंग भने आफ्नै बगान भएपनि चियाको क...
पर्यटन
-
-
बन्दाबन्दीमा पर्यटकीयस्थलहरुको काम गरिँदै
पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बनिरहेको इलामको कन्याम र अन्तुमा अहिले पर्यटकीय पूर्वाधारका थप काम गर्न थालिएको छ । बन्दाबन्दीकै बेला पर्यटक आवागमन बन्द भएकाले यही समयमा बाँकी रहेका पूर्वाधार र सौन्दर्यीकरणका काम भइरहेको छ । वर्षैभर पर्यटकको खचाखच हुने अन्तु अहिले सुनसान भएपनि अन्तु डाँडा सम्म पुग्ने बाटोमा...
-
पर्यटन क्षेत्रको लगानी जोखिममा, करोडौं खर्चेर थालिएका पूर्वाधार अलपत्र
इलाम । इलामका डम्बर खड्काले पर्यटकीय स्थल कन्याममा आकर्षक रिसोर्ट बनाउन कस्सिए । ५५ रोपनी जमिन खरिद गरेर उनले होटल, क्यासिनो, सपिङ मल, बुद्धको विशाल मूर्ति स्थापनासहित आकर्षक पार्क र मिनी रेल सञ्चालन गरेर देशविदेशवाट आउने पर्यटकको बसाइलाई लम्ब्याउने उनको लक्ष्य छ । करिब डेढ अर्ब रुपैयाँको लगानीमा संरचना निर्माण गर्न...
-
उँभौली पर्व मनाइँदै
इलाम।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी...
-
अन्तुमा हाेमस्टेभन्दा हाेटल र रिर्साेटकाे संख्या बढ्दै
इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार अ...
-
पर्यटकीय गन्तव्र्यका योजनामा माइपोखरी देखि पानीटार
इलाम।संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटन सम्बन्धी आयोजना सञ्चालनका लागि छनोट गरेको छ । मन्त्रालयले दुई सय गन्तव्र्य आयोजना सूचीमा इलामका देउमाइ नगरपालिका स्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क निर्माण, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर...
-
कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
फुङ्लिङ।कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्...
-
तुसाराे फूल्ने लेकमा पैसा फल्दै
इलाम।नौ वर्ष अघि इलाम नगरपालिकास्थित साँखेजुङका देउकुमार राईलाई नयाँ काम गर्न मन लाग्यो । भर्खरै लाहुुरबाट फर्किएका देउकुमारलाई गाउँमै बसेर कृषिमा होमिन मन थियो । तर, के गर्ने पत्तो थिएन । साथीको सल्लाहमा लेक साइडमा जग्गा किन्ने सोचमा देउकुमार पुगे। जडीबुटी खेतीको धेरै सम्भावना र पर्यटकीय क्षेत्र भएकाले देउकुमारले...
-
यो समय नेपाली चियाको हो, यस्तो छ हाम्रो चिया संस्कृति
चिया सुरुप्प पारेसँगै हाम्रो दैनिकी सुरु हुन्छ । बिहान उठेपछि हामी चिया पिउँछौं । पाहुना जाँदा होस् आउँदा, चियाले सत्कार गरिन्छ । चियासँग हाम्रो जिब्रो पनि अभ्यस्त छ । जब फुर्सद हुन्छ वा दिक्क लाग्छ, जिब्रोमा चियाको तलतल लागिहाल्छ । काम गरिरहेकै अवस्थामा यसो विश्राम लिन प¥यो भने हातमा चियाको गिलास खोज्छौं । कुनै दिक...
-
तपाईं पुग्नै पर्ने हाेमस्टेका लागि रोज्जा चार गन्तव्य
तपाईं नेपालको कुनै गाउँमा पुग्नुहोस्, न्यानो आतिथ्य पाउनुहुनेछ । गाउँघरमा भेटिने हरेक व्यक्ति तपाईंसँग परिचित मुस्कान दिनेछन् । सोध्नेछन्, ‘हजुर कहाँसम्म ? के का लागि आउनुभो ?’ त्यतीमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउनेछन् । चिया–पानी टक्रयाउनेछन् । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन् । बारीमा सुन्...