नेपालमा काजु र आलमण्ड (मधेसी बदाम, हाडे बदाम)को व्यवसायिक खेतीको सम्भावना भएपनि सरकारले चासो नदिँदा वार्षिक अर्बौ रुपैयाको आयात हुने गरेको छ । चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २...
पर्यटन
-
-
‘वीर बिक्रम’की नायिकाको सगरमाथा चढ्ने रहर
अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् ।चलचित्र ‘बिर बिक्रम’बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री दिया पुनले ह्याप्पी डेज, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’जस्ता ...
-
पर्यटन प्रर्वद्धनका लागि सद्भावना दूत
इलाम नगरपालिकाले नगरको पर्यटन प्रर्वद्धनका लागि सदभावना दूत तोकेको छ । नगरकार्यपालिकाको सम्पन्न बैठकले इलाम नगरपालिका–१ का यामबहादुर गुरुङ र ललितपुरकी कल्पना महर्जनलाई सद्भावना दूत तोकेको हो । गुरुङ पूर्वकै पहिलो सगरमाथा आरोही हुन् । महर्जन भने सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो पत्रकार महिला रहेको बताइएको छ । महर्जनले...
-
होमस्टे व्यवसायी घिमिरेको हिमाल चढ्नेक्रममा निधन
इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायी धरणी घिमिरेको मकालु हिमाल आरोहण गर्नेक्रममा निधन भएको छ । स्थानीय मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष घिमिरे मकालु बेसक्याम्पको ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि गम्भीर बिरामी परेका थिए । गत असोज ३१ गते ४ ह...
-
काेराेनाले थला परेकाे होटल व्यवसाय तङ्ग्रिदैं
इलाम । कोभिड संक्रमणको दर न्युन हुँदै जाँदा र दशैं नजिकिंदै गर्दा इलामका होटल व्यवसायलाई राहत मिल्न थालेको छ । पछिल्लो समय इलाम आउनु आन्तरिक पर्यटकहरुको संख्या केही बढ्न थालेपछि व्यवसायमा केही आशा पलाएको होटल व्यवसायी बताउँछन् । नेपाल सरकारले गएको सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने कार्यक्रम तय गरेसंगै इलाममा ...
-
पर्यटन विकासमा अन्तरपालिका सहकार्य र समन्वय आवश्यक
इलाम । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उठाउन अन्तरपालिका क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको इलामका पर्यटन क्षेत्रका सरोकारवालाको निचोड निकालेका छन् । पर्यटन क्षेत्रको पूर्वधार विकासमा पालिका स्तरमा सहकार्य हुनुपर्ने, पर्यटक भित्र्याउन भने नीजि क्षेत्रबाट समन्वय र सहकार्य हुनुपर्ने सरोकारवालाको निचोड छ । पर्यटन ...
-
पर्यटकका लागि खुला भयो इलामको श्रीअन्तु
इलाम । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेकाे स्थानीय रुद्र घिमिरेले जानकारी दिए । अहिले काेराेनाकाे जाेखिम कायमै रहेकाले अन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन् ...
-
काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य
पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख...
-
पूर्वी नाकाबाट आउने पर्यटक शून्य
झापा । पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७।७८ मा शून्य रहेको अध्यागमन कार्यालयले जनाएको छ । कोभिड– १९ का कारण नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले विसं २०७६ चैत ११देखि हालसम्म एउटै पर्यटक पनि नेपा...
-
पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशकमा धौराली नियुक्त
इलाम । नेपाल सरकारले भर्खरै गठन गरेको केचना कञ्चनजंघा पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशक केशब कुमार धौरालीलाई नियुक्त गरेकाे छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङकाे पर्यटन विकासका लागि गठित बाेर्डकाे अध्यक्षमा हरिचरण बाँनिया र सदस्यहरुमा श्टयन्द्र प्रसाद चापागाईं, दिपेन्द्र तुम्बापो, अनिता कन्दङ्वा, ...