• तलिवानले गरे गर्भवती प्रहरीको हत्या

    एजेन्सी । अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ । मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि...

  • पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ

    एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्...

  • अफगानिस्तानको काबुल विमानस्थल बाहिर ६० जनाकाे ज्यान लिने गरी विस्फोट

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भन...

  • विवाहको बजारः चीनको यो बजारबाट जोड्न सकिन्छ वैवाहिक सम्बन्ध

    शनिबारको दिन । सिमसिम परिरहेको थियो । झरीको बाबजुद पनि सांघाईको पिपुल्स पार्कमा मानिसहरुको घुँइचो थियो । पार्कको बाटोहरुको किनारमा लहरै उभिएका र बसिरहेका मानिसहरु कि त कसैलाई पर्खिरहेका थिए वा एक आपसमा कुराकानी गरिरहेका थिए । पार्कको चहलपहल हेर्न लायक थियो । केही मानिस छाता ओढेरै कुरा गरिरहेका थिए भने केहीले बाटो छ...

  • यस्ताे छ तालिवान उदयकाे कथा

    सन् १९९०को दशकमा उत्तरी पाकिस्तानका केही धार्मिक स्कुलहरू (मदरसा)मा धर्मशिक्षा पढ्ने केही विद्यार्थीहरूले एउटा समूह बनाए। त्यो बेला अफगानिस्तानबाट भर्खरै सोभियत सेनाहरू फिर्ता भएका थिए। उत्तरी पाकिस्तानसँग सिमाना जोडिएको ‘पाश्तुन’ क्षेत्रका मुस्लिमहरूको त्यसमा बाहुल्य थियो। त्यहाँ बोलिने पाश्तो भाषामा तालिबान भनेको...

  • अफगानिस्तानका राष्ट्रपति घानीले देश छाेडे

    एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन। समाचा...

  • पवनदीप राजन बने इन्डियन आइडल-१२

    काठमाण्डौ । भाारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । अरुणिता उपाधीदेखि एक कदम पछि रहँदै फर्स्ट रनरअप बनिन् । त्यस्तै सायली कांब...

  • आफ्नो विगतबारे बलबच्चालाई के भन्नेछिन् सनी लियोनीले ?

    ‘कुनै यौनकर्मी र पोर्नस्टारमा के फरक हुन्छ ?’ सनी लियोनीको जिन्दगीमा बनेको ‘वेब सिरिज’को ट्रेलरमा एक पत्रकारले सनीलाई सोध्छ । जवाफमा सनी भन्छिन्, ‘एकै समानता हुन्छ, हिम्मत ।’ त्यही हिम्मत सनी लियोनको चाल, अनुहार र कुरामा देखिन्थ्यो, जब उनी मुम्बईको एक होटलमा उनी मलाई अन्र्तवार्ता दिइरहेकी थिइन् । उनले भनिन् कि, ‘क...

  • विश्वका २५ मास्टरपिस सिनेमा: जसले इतिहास लेख्यो

    कतिपय सिनेमा यस्ता हुन्छन्, जसले इतिहास बनाउँछ । यस्ता सर्वकालिन सिनेमाहरु युगौं युगसम्म अजम्बरी हुन्छन् । सिनेमाले भनेको कथा, बनाएको संरचना र गरेको प्रयोगले यस्ता सिनेमालाई सधै जिउँदो राख्छ । यहाँ त्यस्तै २५ सिनेमाबारे बताइएको छ । २५. ताइवानी फिल्म ‘यी यी’ सबैभन्दा पहिला कुरा गरौं फिल्म, यी यी को । यो एक ताइवा...

  • अफगानी रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानका रक्षा मन्त्रीको घरमा बन्दुकधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो । आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै ग...