• सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा

    काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सु...

  • सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्न बाटो खुला !

    काठमाडाैं । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था खारेजीको प्रस्ताव गरेको छ । यो पारित भएमा वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकालको बाटो खुल्नेछ । शीले आफ्नो कार्यकाल सन् २०२३ भन्दा पछिसम्म लम्ब्याउने प्रयास गर्न सक्ने अनुमान पह...