• १० दिनपछि घर फर्कने तयारीमा रहेका युवाकाे दक्षिण काेरियामा निधन

    दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सौलबाट करिब ७८ किलोमिटर टाढा यजुस्थित एक सिसा कम्पनीमा कार्यरत नेपालीको मृत्यु भएको छ । रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा करिब ५ बर्ष अघि कोरिया आएका सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर- ४ का गगन रावलको मृत्यु भएको हो । रावलको गए राती करिब २ बजे हृदयघातका का...

  • प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला

    एजेन्सी। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् । विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना ...

  • राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

    ढाका।मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्...

  • जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    एजेन्सी। इक्वेडरमा गत मंगलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा...

  • शहरुख होइन, सलमान चाहन्थे मन्नत

    बलिउड बादशाह शाहरुख खानको जुन ख्याती छ, त्यसमा उनको विलासी जीवनशैली पनि एउटा हिस्सा हो । शाहरुख कस्तो गाडीमा चढ्छन्, के लगाउँछन् इत्यादिबारे चियोचर्चा हुने नै भयो । त्यसभन्दा पनि बढी चाहि उनको वासस्थानबारे । शाहरुख आफैमा पारिवारिक व्यक्ति पनि हुन् । साथसाथै घरका सौखिन पनि । मुम्बईमा उनको घर छ, मन्नत । यो घरबारे बेला...

  • स्पेनमा एनआरएनएको क्षेत्रीय समिति

    स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कम...

  • सुकीलाई नजरबन्दमा राखिएको पुष्टि

    एजेन्सी।म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ । गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै ...

  • दुवईमा एक इलामे युवाको मृत्यु

    इलाम।वैदेशिक रोजगारीका लागि दुवई पुगेका इलाम सुलुबुङका ३० वर्षीय खेमराज साउदेनको शनिबार निधन भएको छ । दुवईमै आफ्नो ड्युटीबाट कोठा फर्किएका साउदेनलाई रिंगटा लेगपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको खबर आएको साउदेनका छिमेकी इलाम सुलुबुङका सिपी शर्मा गड्ताैलाले जानकारी दिए । गड्ताैलाका अनुसार सँगै कोठामा बस्ने इलाम...

  • अमेरिकामा दुई एफबिआई एजेन्टको गोली हानी हत्या

    एजेन्सी।युक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ भने तीन जना घाइते भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो। सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो। फ्लो...

  • साउदीका सेना प्रमुख बर्खास्त

    काठमाडौं । साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । ...