• बलिउडमा शाहरुख जस्तै देखिने ब्यक्तिकाे चर्चा

    एजेन्सी। बलिउड स्टारहरु अनुष्का शर्मा, ऐश्वर्याराय बच्चन, ऋतिक रोशन र करिश्मा कपुरपछि हाल देखिएका बलिउड बादशाह शाहरुख खानको जस्तै अनुहार भएको व्यक्तिले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा इब्राहिम कादरी नामको अकाउन्ट रहेका ती व्यक्ति हेर्दा ठ्याक्कै शाहरुख जस्तै देखिन्छन्। अक्सर ...

  • चीनले अबदेखि तीन जना सन्तान जन्माउन दिने

    उत्तरी छिमेकी मुलुक चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार आज सोमबार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिजपिङले सो नीतिलाई स्वीकृत गरेका हुन् । सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीन...

  • दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

    दक्षिण कोरिया।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुर...

  • सेनाले मालीमा लियाे राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा

    एजेन्सी। पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेल...

  • चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

    एजेन्सी । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ । ‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ । पौराणिक अग्नि...

  • हिमाल आरोहण गर्ने क्रममा दुई बिदेशी नागरिकको मृत्यु

    सोलुखुम्बु।सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय पावेलयु (PUWEILIU) को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोहणका लागि हिडेका ...

  • इलाम चमैताका मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

    दक्षिण कोरिया।विगत केही समय अघि देखि दुबै मृगौलामा समस्या भएर उपचार गराई रहेका देउमाई नगरपालीका - १ चमैताका रमेश कुमार राईलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा कार्यरत सप्तरङ्गी न्युज अनलाईनका कोरियाप्रतिनिधि छत्र बहादुर राई,सन्तोष राई,मिलन राई, लगायत युवाहरुको अगुवाईमा क...

  • काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ । अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखु...

  • बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

    लण्डन।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम...

  • इलाम सोयाङकी मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

    दक्षिण कोरिया। विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका -५, साविक सोयाङ्ग - ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घि...