इलाम । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो। ओली पक्षले वरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विर...
समाचार
-
-
इलाममा भदौं १० सम्मसम्म निषेधाज्ञा, निषेधाज्ञा केही खुकुलो
इलाम । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसैले आइतबारको बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले संक्रमण नियन्त्रणका लागि जिल्लाका सात स्थानीय तहमा निषेधाज्ञा अझ कडाई गर्न सुझाव दिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय इलामले भने दैनिक जनजीविकालाई सहज बनाउने भन्दै निषेधालाई खुकुलो बनाएको छ । बैंकहरु निश्चि...
-
काबुलबाट उद्धार गरिएका एक सय १८ जना नेपाली स्वदेश आइपुगे
इलाम । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपाली स्वदेश आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको जनाएको हो । अमेरिकी चार्टर्ड बिहानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ...
-
बच्चाको व्यक्तित्व कसरी सुधार गर्ने ? यी हुन् चार आइडिया
हरेक बालकले पहिलो शिक्षा उसको आफ्नो घरबाट प्राप्त हुन्छ । त्यसैले घर नै उसको पहिलो विद्यालय हो । घरबाट उसले जुन शिक्षा, ज्ञान वा व्यवहार पाउँछ त्यस्तै स्वभाव बच्चाहरुको हुन्छ । कलिलो बाल मस्तिष्क आफ्नो वरिपरि रहेका वस्तुहरुसँग बढी प्रभावित भएको हुन्छ । यसैबाट उनीहरुले आफ्नो व्यक्तित्वको निर्माण गर्ने गर्दछ । बच्चाक...
-
अफगानिस्तानबाट १३४ नेपालीले नाम टिपाए
काठमाडौं। अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई एक वा दुई दिनमै स्वदेश फर्काउने तयारी छ । रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक ...
-
दल विभाजन विधेयकले ओली पक्ष तरङ्गित, एकताकाे ५ बूँदे आव्ह्रान
काठमाडौं । सरकारले दल विभाजन सम्बन्धि विधेयक ल्याउने तयारी गरिरहंदा विभाजनको संघारमा रहेको नेकपा एमालेभित्र तरंग पैदा भएको छ । एकताको भरमग्दुर प्रयास भैरहे पनि एकता हुन नसकेको एमालेका नेताहरुले अहिले पनि एकता सम्भावनाको आस मारेका छैनन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वानसहित गएराती बक्तब्य जा...
-
इलाममा आज १०० जना संक्रमित थपिए
इलाम । इलाममा सोमबारे एक सय जना संक्रमित भएका छन् । यसरीनै इलाम नगरपालिकामा ३२ जना, माई नगरपालिकामा २५ जना, सूर्योदय नगरपालिकामा ६ जना, फाकफोकथुम गाउँपालिकामा ६ जना, देउमाई नगरपालिकामा ९ जना, माइजोगमाई गाउँपालिका ८ जना, र रोङ गाउँपालिकामा १४ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इलाममा मृत्यू ...
-
इलामका सात स्थानीय तहमा कडा निषेधाज्ञा गर्न सिफारिस
इलाम । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले काेराेना भाइरसकाे संक्रमण बढी भएका जिल्लाका सातवटा स्थानीय तहमा कडा किसिमको निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोमबार बसेको समितिको बैठकले इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर, रोङ र फाकफोकथुम गाउँपालिकामा कडा किसिमको न...
-
एन्टिबायोटिककाे जथाभावी प्रयाेग खतरनाक, करोड व्यक्तिको मृत्यु हुन सक्ने
हामीकहाँ रुघाखोकी लाग्दा समेत एन्टिबायोटिक चपाइदिने चलन छ । जबकी रुघाखोकी सामान्य घरेलु औषधीले पनि ठिक हुन्छ । तर, हामी छिटो र सजिलोका लागि एन्टिबायोटिक चपाउँछौ । जबकी यसको असर निकै भयानक छ । सामान्य शारीरिक समस्या आउनसाथ चिकित्सकले एन्टिबायोटिक थमाइदिन्छन् । हामी पनि कुनै दुख बिराम हुनसाथ एन्टिबायोटिक चलाउँछौ । ...
-
एमाले फुटाउन अध्यादेश ल्याउने तयारीमा सरकार
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ। अध्यादेशमार्फत् सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको हो। दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाएर अध्यादेश आउने सम्भावना रहेको स्रोतले जनाएको छ। देउवा निकट स्रोतले जनाएअनुसार दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बन...