• उपाधि दौडबाट मिलान बाहिरिँदै, गाटुसोको पद धरापमा

    एजेन्सी। इटालीको प्रख्यात सानरेमो संगीत महोत्सवमा कार्यक्रम सञ्चालक बन्‍ने भए ज्लाटन इब्राहिमोभिच । संयोग कस्तो भने, त्यस कार्यक्रम र एसी मिलानको उडिनेजेबीचको खेल एकैदिन पर्‍यो । तर स्विडिस स्ट्राइकर इब्राहिमोभिचले दुवैमा उपस्थिती जनाए । मंगलबार राती संगीत महोत्सवमा ज्लाटन देखिए । तर पुरा समय उनी त्यहा...

  • नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिरकाे अवसर

    नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ। बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ। लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ। आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान ग...

  • प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको तयारी पूरा

    इलाम।शहिदहरुको संझनामा सन्चालन गर्न तयारी गरिएको प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । शहिदको संझनामा शुक्रबारे बजारको खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सन्चालन गर्न लागिएको हो । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा भोलि फागुण २१ गते देखि फागुन २९ गते सम्म सन्चालन हुने खेलको तयारी...

  • बिब्ल्याँटेमै गुणस्तरीय उत्पादन गर्ने बेकरी उद्योग

    इलाम। इलाम नगरपालिका वडा नं. ५ का युवा दिनेश लिम्बूले बिब्ल्याँटेमा मिनाक्षी बेकरी उद्योग सञ्चालन गरेका छन् । उद्योगले यही महिनादेखि गुणस्तरीय बेकरी उत्पादन शुरु गरेको छ । फागुन ४ गतेदेखि उत्पादन शुरु गरेको मिनाक्षी बेकरीको माग बजार बढ्दै गएको उद्योग सञ्चालक लिम्बूले बताए । ‘माग अनुसार उत्पादन गर्न सकेका छैनौं’ उनले...

  • वैदेशिक राेजगारले सम्बन्ध बिगार्दै

    जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा स...

  • भोलिदेखि इलाम नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

    इलाम। इलाम नगरपालिकाका १२ वडामा विहीबारबाट राष्ट्रिय परिचय पत्र वितरणको कार्य शुरु हुने भएको छ । राष्ट्रिय परिचय पत्र वितरणको काम इलाम जिल्लामा इलाम नगरपालिकाबाट शुरु हुने भएको छ । नगरका सबै १२ वडाहरुमा राष्ट्रिय परिचयपत्रका वितरणका गर्न फोटो खिच्नका लागि आवश्यक तयारी सकिएको इलाम नगरपालिकाले जनाएको छ । राष्ट्रिय प...

  • ट्रकको ठक्करबाट २ को मृत्यु ४ घाईते

    झापा।झापा कनकाई नगरपालिका ४ स्थित पुर्व(पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१-०१-००१ च०१६७ नम्बरको कार र प्र१-०१-०१३प१७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा...

  • फरार अभियुक्त धमाधम पक्राउ पर्दै

    इलाम।रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । विसं २०७२ जेठ २१ गते इलाम जिल्ला अदालतबाट पाँच वर्षअघि उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो तर दोषी फरार रहेपछि प्रहरी खोज्ने क्रममा थियो । यही फागुन १२ गते राई सुनस...

  • फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भए...

  • तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

    बैतडी।बुवाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुर चन्दले हत्या गरेका हुन् । राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । सुतिरहेका छोराको...