नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज देशभरका १ सय ४९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत हुने क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन हुँदै छन् । यस्तै यही अधिवेशनबाट केन्द्रीय महासमिति सदस्य पनि चुनिदै छन् भने प्रतिनिधि सभ...
समाचार
-
-
एमालेकाे महाधिवेशन प्रचारका लागि माेटरसाइकल र्याली
नेकपा एमालेको १० औं अधिवेशनको प्रचारप्रसारका लागि आइतबार इलाममा पनि मोटरसाइकल ¥याली निकालिएको छ । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( अनेरास्ववियु)को अगुवाइमा भएको ¥याली इलामको ठूलो टुँडिखेलबाट इलाम चोक बजार, बिब्ल्याँटे हुँदै छ्यारछ्यारे हुँदै पुन ः इलाम चोक बजारसम्म ¥याली निका...
-
आस्रयदातालाई एमालेको सम्मान
पञ्चायती व्यवस्थाताका आफ्ना भूमिगत नेताकार्यकर्तालाई आस्रय दिएर पार्टीलाई सहयोग पु¥याएको भन्दै सूर्योदय नगरपालिका– १२ स्थित नेकपा एमाले वडा कमिटिले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । जिल्ला कमिटि सचिव महेश बस्नेतले वडानम्बर – १२ का ज्येष्ठ नागरिक चन्द्रप्रसाद ढकाल, कमलबहादुर राई र नन्दलाल वाल्गेलाई दोसल्ला ओढा...
-
राष्ट्रसेवकको साधारण सभा सम्पन्न
राष्ट्रसेवक सहकारी संस्था इलामको २१ औं साधारणसभा सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज जसबहादुर राईको प्रमुख आतिथ्यता र संस्थाका जिल्ला अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष अधिकारीले गत आर्थिक वर्षको ४४ लाख २४ ह...
-
नेपाली चियामा भारतीय अवरोध
दार्जिलिङको चिया बजारलाई मार परेको भन्दै भारतले नेपाली चिया आयातमा रोक लगाउने तयारी गरेको छ । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग मागसमेत गरेको छ । नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अंकुश लगाउन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष...
-
काङ्ग्रेसकाे क्षेत्रीय अधिवेशनमा पनि गुटगत उम्मेदवार : दुई पदका लागि चार गुटका आठ उम्मेदवार
नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको निर्वाचन हुँदैछ । दुई निर्वाचन क्षेत्र रहेको इलाम क्षेत्रीय सभापतिको लागि भने चार पक्षिय भिडन्त हुने भएको छ । इलाममा संस्थापन समुह र संस्थापन इतर समुहबाट दुई÷दुई जना क्षेत्रीय सभापतिको उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । इल...
-
उम्मेदवारी घाेषणासँगै नरेशकाे प्रतिवद्दता, ‘वडाध्यक्षबापत्को सेवासुविधा सामाजिक क्षेत्र लाउँछु’
इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जनप्रतिनिधिबापत् पाएको सुविधा सामाजिक काममा लगाउने भएका छन् । श्रेष्ठले सुविधा नलिने बताएपछि कानुनी अल्झनले गर्दा लिनु पर्ने बाध्यता आइलागेकाले सोही रकम सामाजिक सेवामा लगाउने भएका छन् । उनले खातामा जम्मा भएको पाँचलाख रुपैयाँ रकम सामाजिक काममा खर्चिएका छन । यतिमात्र होईन इलाम...
-
एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए । त...
-
पार्टीलाई थप गतिशिल बनाउँदै माओबादी,३६ वडामा सम्मेलन
नेपाली काङ्ग्रेस र नेकपा एमालेकाे महाधिवेशन चलिरहेकै बेला माओवादी केन्द्रले पनि थप क्रियाशील बनाउन थालेकाे छ । माओवादी केन्द्रले समाजवाद निर्माणको लागि “नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं” भन्ने नाराका साथ इलामका ३६ वडामा सम्मेलन गरेकाे छ । सम्मेलनले ५ जनाको पदाधिकारी सहित २९ सदस्यीय वड...
-
रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई
प्रजातान्त्रिक योद्दा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दूलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दूलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । दुलाल परिवारसंगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशीको पुरस्कार स्थ...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 258
- Next Page »