• किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई कांग्रेस इलामले अभिनन्दन गर्ने

    किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गर्ने भएको छ । धर्मगुरु लिङदेन दम्पतीलाई कांग्रेस इलामले आगामी ३ फागुनमा धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा अभिनन्दन गर्न लागेको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ ...

  • स्थानीय तह निर्वाचन नमूना बनाऔँ: थपलिया

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग आज आय...

  • ओमानले नेपाललाई दियाे १३६ रनकाे लक्ष्य

    चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले १३६ रनको लक्ष्य पाएको छ । अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै मोहम्मद नदीमले ३१ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विक...

  • चुम्लुङ जिल्ला अध्यक्षमा सोङ्मी

    इलाम  : किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । आज इलाम सदरमुकाममा भएको चुम्लुङको आठौ जिल्ला अधिवेशनबाट सर्वसहमतिबाट सोङ्मी अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्षमा पदम ताम्लिङ, सचिव राम योङहाङ, सह–सचिव याम मावोहाङ र कोषाध्यक्षमा जुनु फियाक निर्वाचित भएका छन् । यस्तै, स...

  • पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्र...

  • एमसीसीलाई लिएर विप्लवका नेताकाे आक्रमक अभिव्यक्ति, भन्छन्,‘पारित भए छानीछानी गोली हान्छौ’

    अमेरिकी सहयाेग मिलिनियम च्यालेन्ज कर्पाेरेसन‌( एमसिसी )सम्झौताविरुद्ध आन्दोलित बनेको नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आज इलाम चाेकबजारमा प्रदर्शन गरेको छ । एससीसी राष्ट्रघाती भएकाले पारित गर्न नमिल्ने भन्दै नेकपाले प्रदर्शन गरेकाे हाे । प्रदर्शनपछि र्यालीमा बाेल्दै नेकपा इलामका सेक्रेटर...

  • कमल थापाकाे पार्टीकाे नाम राष्ट्रिय एकता पार्टी, चुनाव चिन्ह मन्दिर

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापा नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्। नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने थापाका सहयोगी राजाराम बड्तौलाले बताएका हुन्। ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ। एक-दुई दिनमै घोषणा हुन्छ’, बड्तौलाले भने।...

  • सुकिलुम्बामा विमानकाे सफल परीक्षण

    इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ ।    यस अघि तारा एयरको बिमानले कच्ची धावन...

  • इलामका आठ स्थानीय तहको जनसंख्या घट्याे

    इलामका १० मध्ये ८ पालिकाको जनसंख्या पाँचै वर्षमा घटेको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार सदरमुकाम रहेको इलाम नगरपालिका र चुरे क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकाको जनसंख्यामात्र बढेको पाइएको हो। २०७३ सालमा पालिका विभाजित हुँदा राष्ट्रिय जनगणना–२०६८ र तत्कालीन जिल्ला विकास समितिको जनसंख्या विवरणलाई आधार मानिएको थियो। संघ...

  • कांग्रेस जिल्ला सदस्यमा नौ मनोनित, अधिवेशनमा हारेकालाई पनि समेट्ने दाउमा खड्का

    इलाम,नेपाली कांग्रेस इलामले जिल्ला कार्य समितिले १४ औ अधिवेशनपछि नौ जना जिल्ला कार्य समितिमा मनोनीत गरेको छ । पार्टी विधानअनुसार जिल्ला सभापतिले निर्वाचित समितिको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने व्यवस्था छ जिल्ला सभापति डम्बर खड्काले हालसम्म लीला थापा, हुकुमलाल थेवे, राजेन्द्र शर्मा, सन्दिप बुढाथोकी, भीष्म बुढाथोकील...