• असार १४ सम्मलाई थपियो निषेधाज्ञा

    आउँदो असार १४ गतेसम्मका लागि इलाममा निषेधाज्ञा थप गरिएको छ । जिल्लामा संक्रमण केही सामान्य भएपनि संक्रमित हुने क्रम जारी रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।      जनस्तरबाट नै निषेधाज्ञा पूर्ण रूपले पालन गरिएको र जनस्वास्थ्यलाई ध्यान केन्द्रित गर्दै निषेधाज्ञा थप गरिएको बताइएको छ । सो निषेधाज्ञा आउँदो १४ गते राति ...

  • परिचय

    “फेरि कहाँ डुलेर आइस्?” मैले झर्किदेै सोधेँ । “मलाई नै नसोधी तँ सुटुक्क डुलेर आउने‘‘‘‘?” “मलाई डुल्न नदिइ तँलाइ सुखै छैन ।” उसले भन्यो । “आखिर तँलाई बाँच्न सिकाउने म नै हो क्यारे ।” गिज्याइएको पारामा दिइएको यो जवाफ मैले सहनै सकिन र भने “तँलाईबनाएको मैले हो । तर‘ तर तँ मलाई नै तेरो अधिनमा पार्न खोज्छस्?” “मैले तँलाइ ...

  • मानिसको दिमागका सबै कुरा थाहा पाउने हेल्मेट, बजारमा चाँडै आउँदै

    एजेन्सी । अमेरिकाका वैज्ञानिकहरुले मानिसको दिमाग पढ्ने हेल्मेटको आविस्कार गरेका छन् । हेल्मेट तयार गर्ने बायोक्याकर ब्रायन जोनसनले मानिसको दिमागमा के भइरहेको छ भन्ने कुराको जानकारी दिन यो हेल्मेट उपयोगी भएको बताएका छन् । सन् २०३० मा सेन्सरयुक्त यस्ता हेल्मेट बजारमा आउने जनाइएको छ । यो हेल्मेटको मूल्य एउटा स्मार्टफोनभ...

  • इटालीसँग हारेपनि वेल्स अन्तिम १६ मा

    एजेन्सी । युरोपेली च्याम्पियनसिपको समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३(१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । वेल्समाथि जित हासिल गरेको इटाली समूहको अन्तिम चरणको खेल समाप्त भएसँगै ३ खेलमा ९ ...

  • प्रदेश १ सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली...

  • सरकारी बुरुजु बढ्यो, सुशासन नियन्त्रण अभियानमा गम्भीर धक्का

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ । विभिन्न सरकारी निकायमा बर्सेनि करोडौंको बेरुजु आउने गरेको र यसले सरकारको सुशासन नियन्त्रण अभियानमा गम्भीर धक्का लाग्न सक्ने भन्दै प्रधान...

  • इलाम नपाले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगायो

    इलाम । इलाम नगरपालिकाले खोलाबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । वर्खाको समयमा नदीजन्य बस्तु उत्खनन् हुँदा बाढी पहिरोको जोखिम बढ्ने भन्दै उत्खनन्मा रोक लगाएको हो । इलाम नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन् नगर्न भनिएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन् गर्न रोक...

  • प्रवासमा रहेका साङरुम्बाका युवाहरुले गाउँलाई पठाए अढाई लाख सहयोग

    इलाम। इलाम नगरपालिका वडा नं. १२ साङ्गरुम्बा घर भई हाल विभिन्न मुलुकमा कार्यरत युवाहरुले कोरोना भाइरसको संक्रमणबाट गाउँबासीलाई बचाउनका लागि आर्थिक सहयोग पठाएका छन् । प्रवासमा कार्यरत साङ्गरुम्बाका युवाहरुले वडाबासीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि दुई लाख ५५ हजार रुपैयाँ पठाएको हाल दुवईमा कार्यरत तथा सहयाे...

  • इलाममा आइबार १४ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ४० पुग्यो

    इलाम । इलाममा आइतबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ७ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा ७ जना र फाकफोकथम गाउँपालिका ६ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ६०१ पुगेको जिल्ला प्रशासन कार्यालयले ज...

  • १८ केजी गाँजा र ७ लाख नगद सहित ६ जना कर्याप्पै

    विराटनगर। लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतिय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन्...