पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अक्सिजनको सहायतामा उपचार भइरहेको छ । अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत रहेका हुन् । अस्पतालले विज्ञप्ति जारी गर्दै आज बिहान पौने ८ बजे नेता खनाल अस्पतालमा भर्ना भएको जनाएको हो । अहिले अक्सिजनको सहायतामा उपचार भैरहेको अस्पतालले जनाएको छ । उनलाई ९ दिनदेखि ज्व...
समाचार
-
-
लागुऔषधसहित चार पक्राउ
लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ५ बजेको समयमा जिल्ला इलाम माई नगरपालिका ४ शंकर गाउँस्थित झापा विर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले लागुऔषधसहित मानिस पक्राउ गरेको हो । मोटरसाइकलमा आउँदै ...
-
खनाल अस्पताल भर्ना
इलाम । पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ४-५ दिनदेखि ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई आज बिहान पौने आठ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतबाट थाहा भएको छ। नेता खनालको स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट केही बेरमा आउने छ। यसअघि कोरोना संक...
-
तीनघरेमा बोलेरो दुर्घटना, दुई घाइते
इलामको सूर्योदय नगरपालिकास्थित भालु खोपमा राति बोलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । राति ११ ः५५ बजेको समयमा भालुखोपस्थित मेची राजमार्गमा गोदक नारायणचोकबाट तीनघरेतर्फ आउँदै गरेको को १ च ४३१५ नं. को बोलेरो पिकअप मेची राजमार्गबाट बाँया पट्टि झरेर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोका चालक ५२ बर्षीय डिल्ली श...
-
केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । साेमबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशक...
-
‘कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्दैन’
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोप...
-
प्रतिक्षामा १ करोड ९३ लाख ७३ नागरिक, कहिले पाउलान् खोप ?
काठमाडौं। कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प...
-
एसईईको परीक्षाफल साउन १५ गतेभित्र
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र वि...
-
एमाले विवाद- केन्द्रमा काटाकाट, प्रदेशमा चाटाचाट
काठमाडौं। प्रदेश १ को नीति तथा कार्यक्रम माथिको छलफलमा शनिबार बोल्दै प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले सरकारले ल्याएको योजना र कार्यक्रमको स्वागत गरे। उनी एमालेका माधव नेपाल समूहका सांसद हुन्। उनले सदनमा भने, ‘हामी सत्तापक्षकै हौं, सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा मज्जाले बोल्छौं।’ अर्का सांसद लीलाब...
-
इलाममा दुई नपामा ८ जनामा संक्रमण पुष्टि,बाँकी ८ पालिकामा शून्य
इलाम । इलाममा आइतबार दई नगरपालिकामा आठ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी आठ पालिकामा संक्रमित छैनन् । आइतबार इलाम नगरपालिकामा एक जना र सूर्योदय नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको हो । इलाममा एक महिनायता आइतबार संक्रमितको संख्या सबैभन्दा कम हो । एकै दिन एक सय ३६ जनासम्म संक्रमित भएका थिए । योसँगै इला...