काठमाडौँ । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा ग...
समाचार
-
-
करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतिकाे मृत्यु
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा दम्पतिकाे मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल...
-
इलाममा शनिबार २३ मा संक्रमण पुष्टि, हालसम्म ३४ को मृत्यू
इलाम । इलाममा शनिबार २३ जना संक्रमित थपिएका छन् । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४६१ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा ४ जना र रोङ गाउँपालिकामा १७ जना संक्रमित भएका छन् । इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३४ पुगेको ...
-
कभर्ड हल बनाउन पालिका अध्यक्षसहित तीन जनाबाट जग्गा दान
इलाम । सन्दुकपुर गाउँपालिका वडा नं. ३ देउराली बजारमा निर्माण हुने कभर्ड हलका लागि गाउँपालिकाका अध्यक्ष उदय राई, वडा नंं. २ का वडाध्यक्ष गिरीराज खनाल र स्थानीय जगतमान राईले निःशुल्क दिएका छन् । कभर्ड हलका लागि स्थानीय जगतमान राईले साढे छ आना जग्गा पालिकालाई दिएका हुन् । यसरीनै गाउँपालिकाका अध्यक्ष राईले पनि साढे ...
-
आजकाे कार्टुन
...
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ः०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि ...
-
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
मोरङ । मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी ट्रामाडाेल १७० क्याप्सुल र स्पास्पेन २०० क्य...
-
प्रधानमन्त्री माथि आपत्तिजनक अभिब्यक्ति दिने बैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यलाई प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको छ । कांग्रेसका प्रव...
-
यसरी गरेका थिए नाथुरामले महात्मा गान्धीको हत्या
दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् । ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ क...
-
महाकालीमा भारतको ज्यादती तीव्र, चुच्चे नक्शा बनाउने सरकार माैन
काठमाडौं । नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् तीव्रता दिएको छ । भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास ...