काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश झन् संकटतर्फ गएको निष्कर्ष निकालेको संघर्षमा मोर्चावद्ध रुपमा अगाडि बढिरहने सङ्कल्प गरेका छन् । बिहिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली काँग्रेस, माओवादी केन्द्र...
समाचार
-
-
प्रदेश १ मा विषरहित चुलोको परिकल्पना
मोरङ । प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषरहित चुलोको परिकल्पना गरेको छ । नीति तथा कार्यक्रममा ‘मेरो कृषि मेरो पौरख’ प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम सञ्चालनमा ल्याउने, अर्गानकि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । बीजयुक्त बाली, विषमुक्त भान्सा र अनिकालमुक्त चुलो कार्यक्रम सञ्चा...
-
सूर्याेदय नगरपालिकाले ‘ब्यूटिफिकेशन’ गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्याे कन्याम
सूर्योदय नगरपालिकामा रहेको कन्याम उसै पनि सुन्दर । मेची राजमार्गले चिरेको कन्यामको सुन्दरताले वर्षेनी हजारौं आन्तरिक पर्यटकहरुको मन लोभ्याउने गरेको छ । प्राकृतिक रुपमा कन्याम सुन्दर हुँदाहुँदै पनि सूर्योदय नगरपालिकाले यसलाई योजनावद्ध ढंगले थप सुन्दर बनाउने काम गरेको छ । कन्यामलाई ‘ब्यूटिफिकेशन’ गरिएकाले अहिले सामाजिक...
-
पेस्तोल र गोली घरमा राख्ने दुई जना प्रहरीकाे फन्दामा
मोरङ । मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । ...
-
इलाममा तीन दिनमा २६ सयले खोप लगाए
इलाम । इलाममा जारी कोरोना भाइरस विरुद्धको खोप बिहीबार सम्ममा दुई हजार ६४१ जनाले लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले गत २५ गतेबाट शुरु गरेको खोप अभियानमा बिहीबार सम्ममा ६० देखि ६४ वर्षका ती व्यक्तिहरुले खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयको ४ हजार ४३१ जनालाई खोप लगाउने लक्ष्य छ । भोलि सम्म सञ्चालन गरिने...
-
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अध्यादेश कार्यान्वयन नगराउन भनी परेको रिटमा सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले आदेश दिएको हो । आदेशमा अध्यादेश कार्यान्वयन गर्नुको...
-
प्रदेश १ सरकारले ल्यायाे नीति तथा कार्यक्रम, स्वास्थ्यलाई प्राथमिकता
विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८।०७९ नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले बिहीबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन् । विगतमा घोषणा गरेर प्रभावकारी नदेखिएका कतिपय कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश छन् । नीति तथा कार्यक्रम प्रदेश सांसदहर...
-
इलाममा विहीबार १९ जना संक्रमण पुष्टि, हालसम्म ३२ को मृत्यू
इलाम । इलाममा विहीबार १९ जन संक्रमित थपिएका छन् । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४२४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा १ जना, रोङ गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा १ जना संक्रमित भएका छन् । इलाममा संक्रमणबाट मृत्यू हुनेक...
-
माधव पक्षका १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण
कैलाली । माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका माधव नेपाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता प्रकाश शाहसहित उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिए...
-
दमकमा छात्राको रहस्यमय मृत्यु
झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज क...