काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो । यससँगै क...
समाचार
-
-
काेभिडबाट जाेगाउन आफ्ना सदस्यलाई सहयोग गर्दै महासंघ
इलाम । दोस्रो चरणको कोभिड–१९ को संक्रमणबाट जोगाउन नेपाल पत्रकार महासंघ इलाम शाखाले आफ्ना सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिडबाट संक्रमितसहित अन्य पत्रकारहरुलाई मास्क, सेनिटाइजर र औषधी तथा पोषण सामग्री सहित सहयोग गरिरहेकोे छ । महासंघले यस अघि स्थापना गरेको आपतकालिन राहत कोषमा रकम थप गर्दै त्यसैबाट संक्र...
-
इलाममा मंगलबार ६० जना संक्रमित थपिए, हालसम्म ३० को मृत्यू
इलाम । इलाममा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन १४ जनामा मात्र संक्रमण पुष्टि भएकामा मंगलबार बढेर ६० पुगेको हो । योसँगै इलाममा संक्रमितको संख्या १३ सय ५३ पुगेको छ । मंगलबार माङसेबुङ गाउँपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा ४ जना, देउमाई नगरपालिका...
-
मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो । सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छ...
-
एमाले सांसदको मतले जोगियो सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु ...
-
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
इलाम । काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ ...
-
जंगली च्याउ खाएर विरामी भएका ४ मध्ये दुई जनाकाे मृत्यू
इलाम । जंगली विषालु च्याउ खाएर विरामी भएका मध्ये अर्को एक जनाको पनि गए राती मृत्यू भएको छ । सन्दकपुर गाउँपालिका वडा नं. १ स्थित छाँगे निवासी ५२ वर्षीय जीतबहादु राईको पनि मृत्यू भएको छ । सँगै विरामी भएका ५० वर्षीय टीकाबहादुर राईको आइतबार राती उपचारको क्रममा मृत्यू भएको थियो । इलाम नगरपालिका वडा नं. ३ पुवामझुवा...
-
चट्याङ र पानीमा डुबेर दुई जनाको ज्यान गयाे
मोरङ । मोरङको बेलबारी नगरपालिका- ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्याल...
-
खाेप वाचा अन्याैलमै, नागरिक खाेपकाे पर्खाईमा
काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात...
-
सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका
काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भ...