घाँटीमा घाउ आएर गम्भीर अवस्थामा उपचार गराइरहेकी माई नगरपालिका–१० की सुजला तुम्बापाेलाई कुवेतबाट आर्थिक सहयोग प्राप्त भएको छ । माई नगरपालिका–४ शुक्रबारे बजारका भीमकुमार तुम्बापाे र बुद्धिकुमारी तुम्बापाेकी १० बर्षीय छोरी सुजला राईकोे उपचारमा सहयोगलाई कुवेतबाट सहयोग आएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतका संयो...
समाचार
-
-
अमर माविको भवन शिलान्यास
इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । १ करोड १८ लाख रुपैयाँमा ठेक्का लागेको भवन इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बिहीबार शिलान्यास गरे । अमर मावि संघीय सरकारको नमुना विद्यालय कार्यक्रममा छानिएको विद्यालय हो । यही कार्यक्रमअन्तर्गत आएको भौतिक पूर्वाधारको बजेटमा इलाम नगरपालि...
-
जनता सेभेन बन्यो सन्दकपुर गोल्डकप च्याम्पियन
देउराली (इलाम) । देउमाइ नगरपालिकालाई स्तब्ध पार्दै सूर्योदय नगरपालिकाको जनता सेभेन प्रथम सन्दकपुर गोल्डकपको च्याम्पियन बनेको छ । सन्दकपुर गाउँपालिकाको देउराली बजारस्थित सातखाल्डे सहिद खेलमैदानमा बुधबार फाइनल खेलमा जनता सेभेनले टाइब्रेकरमा ४–३ गोलअन्तरले देउमाइ नगरपालिकालाई पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । निर...
-
पूर्वेलीको बिब्ल्याँटे उपशाखा अध्यक्षमा रोशन
इलाम। पूर्वेली जीप तथा ट्याक्सी यतायात प्रालिको उपशाखा बिब्ल्याँटेको अध्यक्षमा रोशन श्रेष्ठ चयन भएको छ । व्यवसायीहरुको भेलाले उपशाखा गठन गरेको हो । उपशाखाको उपाध्यक्षमा चेतन पोख्रेल, सचिवमा चन्द्र घिमिरे, कोषाध्यक्षमा प्रेम राई र सहसचिवमा जीवन सापकोटालाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा मणिकुमार श्रेष्ठ, राजु खनाल, खड...
-
परिचय
च्यातिएको कागजमा परिचय खोज्थ्यो उ चहार्दै हिड्यो गल्ली र चोकहरु हाट र बजारहरु साँझ विहान र गोधुलीमा कहाँ कहाँ पुगेन उ खोला सँग पुग्यो खोलाले नदी बन्नु पर्छ भन्यो पथ्थरसँग पुग्यो पथ्थरले पहाड बन्नु पर्छ भन्यो नदी किनार बालुवाले मरुभूमिको सपना देखायो बन्न खोज्यो नदी पनि तर सकेन बन्न खोज्यो पहाड पनि तर सके...
-
डेढ दशक पछि पुनः ‘हामी तीन भाई’ बन्दै
डेढ दशक अघिको सुपरहिट फिल्म 'हामी तीन भाई'को नाममा पुनः फिल्म बन्ने भएको छ । नयाँ फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । पहिलेको फिल्ममा भने स्व. शिव रेग्मीको निर्देशन रहेको थियो । हाललाई अनौपचारिक रुपमा घोषणा गरिएको यो फिल्ममा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं, सदिक्षा पाण्डे, नरेन्द्र केसी लगायतको अभ...
-
स्वरोजगारका लागि उद्योग दर्ता बढ्यो
कोभिड–१९ को संक्रमण पछि रोजगारीको अवसर खोज्दै इलाममा विभिन्न उद्योग तथा फाम दर्ता गर्ने क्रम बढेको छ । जिल्लामा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको छ महिनामै फार्म दर्ताको संख्या बढी भएको घरेलु तथा साना उष्द्योग कार्यालय इलामले जनाएको छ । चालू आर्थिक वर्षको साउन देखि यता ६०४ उद्योग तथा फाम दर्ता भएका छन् । कार...
-
थप तीन सय ३७ मा कोरोना संक्रमण
नेपालमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा तीन हजार पाँच ३२ मा पीसीआर गर्दा ३३७ लाई कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । पछिल्लो २४ घन्टामा १५१ जना निको भएर...
-
महिला जागरण संघको साधारण सभामा कर्मचारी सम्मानित
महिला जागरण संघ इलामको २० औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशन सदरमुकाममा सम्पन्न भएको छ । इलाममा विगत लामो समयदेखि सामाजिक क्षेत्रका साथै महिलाको हक अधिकार लगायतका विभिन्न क्षेत्रमा यस संस्थाले काम गर्दै आएको छ । २८ बर्ष पूरा गरेको यस संस्थाले विगत १२÷१३ बर्षअघिबाट तत्कालीन गोदक गाविसको राजदूवालीमा माईभगवती वृद्धाश...
-
रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधि
प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल–२०७७ को उपाधी जुविल्याण्ट इलाइट एकेडेमीले जितेको छ । शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्रीनहिल बोर...