• जेब्रामा गाँजा बाेक्ने एक पक्राउ

    उर्लाबारी। उर्लाबारी-३ थापा चौक स्थितमा  बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई हिजाे दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ केजी भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको...

  • सम्पादक ढकालद्वारा पत्रकार महासंघ प्रदेश उपाध्यक्षमा उम्मेदवारी

    इलाम । इलाम आवाज अनलाइनकी सम्पादक कोकिला ढकालले पत्रकार महासंघको प्रदेश नं. १ को उपाध्यक्ष (महिलामा) उम्मेदवारी दिएकी छन् । नेपाल पत्रकार महासंघकी वर्तमान अध्यक्ष रहेकी ढकाल गोरखापत्र दैनिककी इलाम संवाददाता हुन् । पत्रकार महासंघको इतिहासकै पहिलो भूगोल अध्यक्ष रहेकी ढकालले राजधानी दैनिक, ब्लाष्ट टाइम दैनिक, मकालु टेलिभ...

  • दुर्गाप्रसादकाे उपचार स्वास्थ्य परीक्षण सुरू

    बिनाअदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरू भएको छ।विराटनगरस्थित विराट मेडिकल कलेजका चिकित्सकहरूले आइतबार उनको सामान्य स्वास्थ्य परीक्षण गरेका छन्। थप परीक्षण र उपचारका लागि उनलाई मेडिकल कलेजमा भर्ना गरिएको  छ।       दुर्गाप्रसादको प्रारम्भिक  स्वास्थ्य परीक्...

  • पत्रकार महासंघ इलाममा ४१ को उम्मेद्वारी

    इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको चैत २५ गते हुने निर्वाचनका लागि आतबार ४१ जनाको उम्मेद्वारी दर्ता भएको छ । पदाधिकारीसहित १८ जनाको जिल्ला कार्यसमितिका लागि २१ जनाको मनोनयन दर्ता गरेको छ । अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सहसचिवमा दोहोरो उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्च न...

  • होटल सञ्चालक मृत फेला

    झापाको बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । विर्तामोड ५ का निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित बेपत्ता भएका निरौलाको शव पूर्व–पश्चिम राजमार्ग छेउ चारआली जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनी मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित वेपत्ता भएको ...

  • दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

    दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको ...

  • लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सम्पन्न

    इलाम । लोकसेवा आयोगको १५ दिने निःशुल्क तयारी कक्षा शनिबार सम्पन्न भएको छ । लिम्बू विद्यार्थी मञ्च इलामले आयोजना गरेको समापन सत्र कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै, कार्यक्रममा सहजकर्ता र विशिष्ठ व्यक्तिलाई सम्मानपत्र र खदाले सम्मान गरिएको थियो । मञ्चका जिल्ला अध्यक्ष अतित योङहाङको अध्यक्ष...

  • एमालेकाे नगरस्तरीय युवा भेला देउमाईमा सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को देउमाई नगरपालिकास्तरीय युवा भेला आज सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल देउमाई नगर कमिटीद्वारा आयोजित विस्तारित युवा भेला कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष विष्णु सापकोटा र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा देउम...

  • अचार तालिम सुरु

    इलाम । इलाम सदरमुकाममा अचार बनाउने दुई दिवशीय तालिम आजबाट शुरु भएको छ । वडा स्तरीय महिला समन्वय समिति इलाम नगरपालिका वडा नम्बर ६ को आयोजना र इलाम नगरपालिका वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा आजबाट शुरु भएको हो । तालिमको सहजीकरण उद्यमी कमला बास्कोटाले गदछन् । कार्यक्रमको समितिको अध्यक्ष तारा भट्टराईको अध्यक्षता...

  • देउरालीको सात खाल्डे खेल मैदानमा पुरुषस्तरीय फुटबल प्रतियोगिता हुने

    इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीको सात खाल्डे खेल मैदानमा पुरुषस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बर्षेनी हुने प्रतियोगितामा आउँदो चैत २५ बाट सुरु हुने छ । प्रतियोगितामा १४ टिमको सहभागिता रहने छ । देउराली स्पोटिङ क्लवको आयोजनामा हुने प्रतियोगितामा इलाभेन वारियर कमल गाउपालिका सैनिक फुटबल क्लव, देउमाई फुटबल क्...