भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ । भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनुपर्ने खोपको आपूर्तिमा भइरहेको ढिलाईका सम्बन्धमा खोप निर्यातमा रोक नलगाइएको जनाएका हुन् । ‘भारतले निर्यातमा कुनै र...
समाचार
-
-
अलैचीको निर्यात तेव्वर रुपमा वृद्धि
पूर्वीनाका काँकरभिट्टा भएर चालू आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा चार अर्व २२ करोड ७१ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । जुन परिमाण बितेको आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा अलैंचीको निर्यात तेव्वर रुपमा वृद्घि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर...
-
भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ
पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र...
-
दुई पत्रकार सम्मानित
इलामका दुईजना अग्रज पत्रकारहरु सम्मानित भएका छन् । इलामको पत्रकारितामा लामो समदेखि क्रियाशिल रहेका अग्रज पत्रकारहरु सोमनाथ सुसेली र सटेन्द्र जवेगु सम्मानित भएका हुन् । सहकारी दिवसको अवसर पारेर दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट जनही नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरीएको हो...
-
जेठदेखि सवारी अनुमतिपत्रको परीक्षा खुकुलो
इलाम । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ । विभागले गत पुस...
-
ब्राउनसुगर सहित ३ जना पक्राउ
झापा भद्रपुर नगरपालिका ४ डाँगीबारीस्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११०...
-
करेन्ट लागेर मृत्यु
पाँचथर फिदिम नगरपालिका १२ भोटेगाउँ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउँसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी ...
-
एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन गर्न सर्वोच्चको अस्वीकार
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर ...
-
सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
इलाम। त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले जानकारी दिए। २०७७ भदौ ७...
-
अन्तुमा हाेमस्टेभन्दा हाेटल र रिर्साेटकाे संख्या बढ्दै
इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार अ...