महिला उद्यमी संघको इलाम अध्यक्षमा सुशिला सापकोटा निर्वाचित बनेकी छन् । शनिबार इलाम सदरमुकाममा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्य समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिलनकुमारी खत्री, उपाध्यक्षत्रय लिला भट्टराई, दिव्या भट्टराई र रोमी पौडेल चयन भएका छन । यस्तै, महासचिव ...
समाचार
-
-
शिक्षक संगठनको चुलाचुली अध्यक्षमा फियाक
नेपाल राष्ट्रिय शिक्षक संगठन चुलाचुलीको अध्यक्षमा धनबहादुर फियाक निर्वाचित भएका छन् । संगठनको उपाध्यक्षमा भीमबहादुर खड्का, महिला उपाध्यक्ष ऋमा माखिम, सचिवमा राजेन्द्र रेग्मी, सह–सचिवमा पवित्रा कार्की, कोषाध्यक्षमा डिल्लीराज चौलागाईं र सहकोषाध्यक्ष श्री विष्णुकुमारी लिम्बू चयन भएका छन् । यस्तै, सदस्यहरूमा गणेश न्यौपाने...
-
आसन्न पत्रकार महासंघकाे चुनाब र संगठनकाे गतिविधि बारे निर्णय गर्दै सकियाे भेला
आसन्न पत्रकार महासंघको अधिवेशन र संगठनका भावी गतिविधिका बारेमा छलफल गर्दै प्रेस चौतारी नेपाल, इलामको जिल्ला स्तरीय भेला आज सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी इलामको जिल्ला स्तरीय भेला शनिबार इलाममा सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकाको भवनमा सम्पन्न भएको छलफलले विभिन्न निर्णय पारित गर्दै भेला सम्पन्...
-
कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु: मन्त्री राई
इलाम।प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छिन् । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरे लगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्यो...
-
रेडहर्ष बन्यो साखेजुङ गोल्डकपको च्याम्पियन
नेपालटार (इलाम) । इलामको रेडहर्ष एफसी नेपालटारमा आयोजित प्रथम साखेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । नेपालटार माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लबलाई १ ० गोलअन्तरले पराजित गर्दै रेडहर्षले उपाधि रक्षा गरेको हो । रोमाञ्चक फाइनल भिडन्तमा पहिलो हाफमा रेडहर्षले पाए...
-
नयाँ मन्त्रीले खाए सपथ
इलाम । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले प...
-
प्रदेश १ काे मन्त्रिपरिषद् विस्तार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्नेछन्। उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ। पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुने भएका छन्। नेकपा विभाजित हुँदा प्रचण्ड नेपाल समूहबाट ओली समूहमा फर्क...
-
माईका मेयर दिपकले दिए दुर्गाप्रसादलाई ५० हजार उपचार खर्च
माई। भारतीय जेलमा ४० वर्ष विताएर घर आएका माई नगरपालिका लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाका आमा ८५ बर्षिय धनमाया तिम्सीनालाई घरमै आएर माई नगरपालिकाका मेयर दिपक कुमार थेवेले श्रवण यन्त्र दिएका छन् । श्रवण क्षमता कमजाेर भएकी धनमायाले यन्त्र पाएपछि खुशी हुदैं भनिन् “अव साइलो बोलेको पनि सुन्न पाइने भयो ।” ...
-
चाडपर्वमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न इलाम प्रशासनको आग्रह
इलाम।कोभिड–१९ को संक्रमण पुनः बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय इलामले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, हालैका दिनहरुमा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएकाले त्यसको विस्तार नियन्त्रण गर्न कुनै पनि मेला महोत्सव, होली, नयाँ वर्ष...
-
प्रतिमान विश्वकर्माको स्मृतिमा अक्षयकोष
इलाम।दिवंगत प्रतिमान विश्वकर्माको स्मृतिमा परिवारले अक्षयकोष निर्माण गरेको छ । वि.सं. १९९६ चैत १२ गतेका दिन जन्मिएका भई वि.सं. २०६७ बैशाख ३१ गते दिवंगत विश्वकर्माको स्मृतिमा परिवारले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । सो अक्षयकोष बिहीबार एक कार्यक्रम गरेर सिद्ध माध्यमिक विद्यालय तिङ्देन पाँचथरको कुम्मा...