• जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

          इलाम । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थितनेपाल सामुदायिक विकास केन्द्र (NCDC)मा तालिम सुरु गरिएको हो ।        तालिममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मा...

  • १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उपाधि सिंहदेवी मावि एकतप्पालाई

    इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा मङ्गलवार सम्पन्न १३ आंै राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि छनौट प्रतियोगिताको उपाधि सिंहदेवी मावि एकतप्पाले हात पारेको छ । विभिन्न विधामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सिंहदेवीले उपाधि हात पारेको हो । त्यस्तै राष्ट्रिय मावि कोल्बोटेले दोश्रो र जनकल्याण माविले तेस्रो स्थ...

  • काेराेना विरुद्धकाे खाेप लिन जहाज चीन जाँदै

    काठमाडौं । नेपाल एअरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन चीन जाने भएको छ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको आठ लाख डोज खोप र अन्य स्वास्थ्य सामाग्री लिन नेपाल एअरलाइन्सको विमान आइतबार बेइजिङ जान लागेको हो । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ...

  • तीनघरे साखेजुङ गोल्डकपको फाइनल

    इलाम। सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लब ९टिवाइसी० यहाँ जारी साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा इलामकै फुङ्वा युवा क्लब ९पिवाइसी०लाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै तिनघरे फाइनल प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेलको निर्णय टा...

  • अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद

    झापा।झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरा...

  • लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ

    उदयपुर।उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र...

  • राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

    ढाका।मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्...

  • यस्ताे छ माधव नेपाललाई साेधिएकाे १० बुँदे स्पष्टिकरण

    इलाम।तत्कालीन नेकपामा भएका गतिविधिलाई समेत समेटेर नेकपा एमालेले नेता माधवकुमार नेपाललाई १० बुँदे स्पष्टिकरण सोधेको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तत्कालिन नेकपाको सचिवालयमा पेश भएको १९ बुँदे आरोपत्र तयार र वितरण गर्नमा पुष्कमल दाहालको मतियार बनेको देखि पार्टी विभाजनसम्मको नेतृत्व किन गरेको भन्...

  • रेडहर्ष एफसी साखेजुङ गोल्डकपको सेमिफाइनलमा

    इलाम। इलामको रेडहर्ष एफसी यहाँ जारी साखेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा इलामकै पुवामझुवा स्पोर्टिङ क्लबलाई ५-१ गोलको फराकिलो नतिजाबाट पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । इलामका माल्दिना आङथुपोले २ गोल गर्दा हरि सि...

  • कलकत्ता उच्च अदालतले भन्यो- दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिनू

    इलाम।कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनु भनेको छ। इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुनअनुसार क्षतिपूर्ति दिन भनेको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले सेतोपाटीलाई...