दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन् ...
समाचार
-
-
शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता पहिलो सेमीफाईनल खेलमा माई–९ र ७ बिजयी
माई।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो सेमी फाईनल खेलबाट माई–९ र ७ ले फाइनलकाे यात्रा तय गरेका छन् । युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा सम्पन्न पुरुष फुटवल खेलमा माई–९ ले माई–३ लाई ० का बिरुद्द ४ गोल गर्...
-
कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ
मोरङ।मोरङ विराटनगर -११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्र...
-
लागुऔषध अफिम सहित दुई जना भारतीय पक्राउ
झापा।झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउँसो ११ बजे लागुऔषध अफिम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भइरहेको गो...
-
विद्यार्थीलाई सचेत बनाउँदै प्रहरी
इलाम।किशोर किशोरीमा बढ्दो सामाजिक सञ्जालको लत र लागू औषधको कुलतलाई कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय इलामले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा बुधकार इलाम नगरपालिका बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा लागू औषध र साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्...
-
एमाले ओली सरकार जोगाउन लाग्छ : झलनाथ खनाल
इलाम।नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलाग...
-
नेपाल र खनाललाई सम्मानजनक व्यवहार हुन्छ: नेम्बाङ
इलाम।नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन...
-
महिला तथा पुरुष प्रथम शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता माई–३ बिजयी
इलाम। प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा माई–३ का महिला र पुरुष टीम बिजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन । पुरुष फुटवल खेलमा माई–३ ले माई–७ लाई टाइबेकरमा ५ का बिरुद्द ६ गोल गर्दै बिजयी भएको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेल टाइबेकरबाट बिजयी छनौट गरिएको थियो । दुबै...
-
प्रेस संगठनकाे कार्यसमिति विस्तार
इलाम।प्रेस संगठनको कार्यसमिति विस्तार प्रेस संगठन नेपाल इलामको भेलाले विमल दहालको नेतृत्वमा कार्य समिति विस्तार गरेको छ । कमिटीको सह–संयोजकमा सुजता सुनुवार र योगेन्द्र शंकर, सचिव किरण पौड्याल, सह–सचिव वलराम बराइली, कोषाध्यक्षमा भगीरथ भण्डारी, सदस्यहरूमा सुशिल राई, सरोज खतिवडा, सुस्मा राई, वविता मैनाली, अतित योङहाङ, ...
-
माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने
इलाम।माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि छलफल गर्ने भएको छ। मंगलबार पेरिसडाँडामा बसेको नयाँ प्रमुख प्रतिपक्ष दलहरु कांग्रेस र जसपासँग वार्ताको प्रक्रिया गर्ने निर्णय गरेको नेता नारयणकाजी श्रेष्ठले जानकारी दिए। यद्यपि, एमालेसँग पनि ...