काठमाडौं । एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ती विद्यालयले भर्ना लिन थालेका हुन् । उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइ...
समाचार
-
-
इलाम अस्पतालमा भएका उपकरण पनि सञ्चालनमा आएन
इलाम । इलाम अस्पताललाई १५ शैय्याबाट स्तरवृद्धि गरेर ५० शैय्याको बनाइएको वर्षौं वित्यो । तर, अस्पतालको स्तरोन्नती कागजमा मात्र सीमित छ । सोही अनुसारको सेवासुविधा नहुँदा नागरिकले अस्पताल स्तरोन्नती भएको महसुस गर्न पाएका छैनन् । डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव त छ नै त्यसमा पनि भएको उपकरण र आएको स्रोत स...
-
विवाहकाे भोज खाँदा बागलुङका ३५ जना कोरोना संक्रमित
बागलुङ । बागलुङ नगरपालिका–३ खोलाखेत टोलका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु दुई साताअघि विवाहको भोजमा सहभागी भएका थिए । भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराउँदा मंगलबार उनिहरुमा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालल...
-
नेपालको इतिहासमा सबैभन्दा बढी कानुन मिच्ने केपी ओली
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटनपछि शपथ खाएका २० जना मन्त्रीलाई काम लगाउन रोक लगाएको छ । सर्वोच्च अदालतको यो आन्तरिम आदेशपछ...
-
अदालतकाे आदेशले राजनीतिलाई थप जटिल बनाउने एमालेकाे प्रतिक्रिया
काठमाण्डाैं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिक जटिलतातर्फ धकेल्ने बताएका छन्। सर्वोच्चले आज २० मन्त्रीलाई पदमुक्त गरेको थियो। यसबारे सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले अदालतको फैसला अप्रत्यासित रहेको बताए। ‘अदालतको फैसला अप्रत्यासित छ, यस...
-
इलाम नपा वडा नं. ५ ले किसानलाई विरुवा र हाते ट्याक्टर दियो
इलाम । इलाम नगरपालिका वडा नं. ५ ले वडाबासीहरुलाई कागतीको विरुवा वितरण गरेको छ । आर्थिक वर्ष २०७७।०७८ को कृषि कार्यक्रम अन्तर्गत बडाबासी किसानहरुलाई कागतीको विरुवा वितरण गरिएको वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । वडाका ११ सय घरपरिवारलाई पाँच बोट विरुवाका दरले ५५ सय कागतीको विरुवा वितरण गरिएको उनले बताए । ...
-
इलाममा संक्रमण दर पुनः बढ्दै, मंगलबार ४३ जनामा संक्रमण
इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको देखिन्छ । केही दिनअघि संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो । अहिले बढ्दै गएर मंगलबार ४३ जना पुगेको छ । मंगलबार इलाम नगरपालिकामा १६ जना, माइनगरपालिकामा १६ जना, रोङमा ७ जना, सूर्योदय नगरपालिकामा २ जना ...
-
नयाँ मन्त्री पदमुक्त
केही समयअघि नियुक्त भएका २१ मन्त्रीकाे नियुक्ति कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश गरेकाे छ । वर्तमान सरकार काम चलाउ भएकाले कार्यान्वयन नगर्न आदेश दिएकाे हाे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २१ मन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश द...
-
दामका लागि खाडी, नामका लागि मिडिया
इलाम । कुरा २०६० सालको हो । जतिबेला माओबादी सशस्त्र द्वन्द्व जगमगाइरहेको थियो । मृत्यु, घाइते,पक्राउ अनि बेपत्ता जस्ता खबर मिडियाको मुख्य खुराक बन्थे । यी नै विषयले सबैको मन पोल्थ्यो । गाउँघरका हुनेखानेलाई चन्दा आतङ्कले बासीखान पाएनन् । सामान्य जीवनयापन गर्नेलाई पनि कहाँ सजिलो थियो र ? कति बेला कहाँ भिडन्त हुन्छ भन्ने...
-
दुई बालक बलात्कृत
मेचीनगर वडा नं. ९ का आठ वर्षका दुई वालक बलात्कृत भएका छन् । सोमवार दिउँसो खेल्न जाउँ भनेर छिमेककै दुई किशोरले ती अबोध बालकहरुलाई अप्राकृतिक मैथुन गरेको पीडितका अभिभावकले जानकारी दिएका छन् । अभियोग लागेका किशोरहरु एउटा १५ र अर्को १७ वर्षका छन् । मेचीनगरबाट प्रकाशित सेतोपत्र अनलाइनले घटनाको खुलासा गरेको हो...