दक्षिण कोरिया । रोजगारी,शिक्षा लगायत विभिन्न कारणले दक्षिण कोरियामा रहेका इलामेलीहरुको एकमात्र साझा संस्था इलामेली समाज दक्षिण कोरियाको चौथो अधिवेशन राजधानी सौलस्थित तोङ्देमुनमा सम्पन्न भएको छ । सामाजिक सेवाको उदेश्यले सन २०१४ मा स्थापना भएको इलामेली समाज दक्षिण कोरियाको सम्पन्न चौथो अधिवेसनबाट समाजको अध्यक्...
समाचार
-
-
पहिरोमा परी ३ जनाको मृत्यु १ जनाको सकुशल उद्दार
पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला...
-
गुणस्तरकाे मर्मत नहुँदा मेचीराजमार्ग, ‘कालमार्ग’ बन्दैं
इलाम । मेची राजमार्गको पुवाखोलामा यात्रुबाहक ट्याक्सी दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । केही महिनाअघि किटेनीमा भत्किएको सडकबाट पिकअप दुर्घटना हुँदा मेचीनगर झापाका रमेश र सुर्यप्रसाद थापाको घटनास्थलमै मृत्यू भयो । त्यसको केही दिनपछि किटेनीमै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भयो । मेची राजमार्गमा यस्त...
-
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
मोरङ । मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए । शरिर जली गम्भिर घाईते भएकि बबिताको कोशी अस्पताल ब...
-
‘नेपाली कम्युनिस्ट आन्दोलन जबजकै बाटोमा’
नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ समय र परिस्थितिअनुकूल कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् । जबजको औचित्य सकियो भन्नु भ्रममात्रै भएको वक्ताले बताए । मदन भण्डारीको ७१औं जन्मजयन्ती तथा मदन भण्डारी फाउन्डेसनको चौथो जिल्ला अधिवेशनमा सह...
-
मदन भण्डारी फाउन्डेसन अध्यक्षमा प्रकाश अधिकारी
इलामस्थित मदन भण्डारी फाउन्डेसनको आज (मङ्गलबार) सम्पन्न चौथो जिल्ला अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेश राई, सचिवमा छवि श्रेष्ठ, उपसचिवमा सावित्रा शिवा र कोषाध्यक्षमा दीपेन्द्र खनाल चयन भएका छन् । सदस्यहरूमा शिव भण्डारी, धनबहादुर फियाक...
-
इलाम जिससका नवनिर्वाचित पदाधिकारीलाई स्वागत, निवर्तमानलाई बिदाइ
जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा निवर्तमान पदाधिकारीलाई बिदाइ गरिएको छ । जिल्ला समन्वय समिति सभाहलमा सोमबार आयोजित समारोहमा स्वागत, बिदाइ र नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रमसमेत सम्पन्न भएको हो । त्यस अवसरमा जिससका निवर्तमान प्रमुख गणेशप्रसाद बरालले नवनिर्वाचित प्रमुख जयप्रकाश राई...
-
इलामको माङ्सेबुङमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
माङ्सेबुङ।इलामको माङ्सेबुङ गाउँपालिका–२, मा आज (आइतबार) भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मे १ ज ४८७ नम्बरको बोलेरो सडकबाट करिब २ सय मिटर खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका– ५ का ६५ वर्षे हिमप्रसाद लावती, त्यहींकी ६० वर्षीया पदमकुमा...
-
१३ जिल्लाका चिया किसानलाई तालिम
इलाम । चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ । ‘एक सहकारी–एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो । सहभागीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को लेभल–१ (४ सय ३० घन्टा)को तालिम प्रदान गरिएको केन...
-
गायक रोशनले ल्याए ‘सही हो नि कान्छी’को भिडियो
इलामको माइजोगमाई गाउँपालिका घर भइ अमेरिकामा बसोबास गरिरहेका गायक रोशन गुरुङको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । केही समयअघि छायांकन गरिएको ‘सही हो नि कान्छी’ बोलको गीतको भिडियो आज (आइतबार) अमेरिकाबाट युट्युबमार्फत् सार्वजनिक गरिएको हो । भिडियोमा इलामकै दृश्य समेटिएको छ । स्थानीय कलारकाकै अभिनय छ । ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 258
- Next Page »