काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । काग...
समाचार
-
-
अष्ट्रेलियाविरुद्ध नेपाली टोलीले हार ब्याेहाेरे पनि खेल सन्ताेषजनक
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै खुसी रहेको बताए । अलमुताइरीले अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध खेलाडीले गरेको मिहिनेतको प्रशंसा गरे । ‘धन्यवाद मेरो खेलाडीहरुलाई । उनीहरु मेरो हिरोहरु हुन् । आजको खेल निकै कठिन थियो,’...
-
अष्ट्रेलियाविरुद्ध सम्भावित सुरुवाती ११
नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध खेलमा जोर्डनविरुद्ध खेलबाट परिवर्तन गर्ने पक्का छ । पछिल्लो खेलमा घाइते...
-
बाख्रा चराउन गएका पाँच बालिका घर फर्केनन्, गाउँ नै शोकाकुल
जनकपुरधाम । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका(५ स्थित लक्ष्मीनियाँ गाउँमा स्तब्धता छाएको छ । कसैका आँखा ओभाना छैनन् । बाख्रा चराउन भनेर हिँडेका गाउँका पाँच बालिका घर फर्केनन् । १० देखि १२ वर्ष उमेरका बालिकाहरु खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेका थिए । घटना दिउसो १२ बजेतिरको हो । बाख्रा चराउन गएक...
-
छिमेकीको घरमा वत्ती बनाउने क्रममा मृत्यु
छिमेकीको घरमा विजुलीको तार बनाउने क्रममा इलाम– ७ फुलगाच्छीमा आज एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । इनपा– ७ स्थित ५० वर्षीय वीरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । लिम्बू छिमेकी दिलबहादुर मगरको घर लगेको विद्युत तार बिग्रीए पछि विद्युत पोलमा तार बनाउने क्रममा करेन्ट लागेर भुईंमा ढलेका थिए । उनलाई उपचारका ल...
-
बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अभियन्ताहरु पक्राउ
काठमाण्डाैं । बालुटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विर...
-
हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु
पाँचथर । पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरक...
-
इलाम चित्रेमा दाउले घाँटीमा प्रहर गरी श्रीमतीको हत्या
इलाम। देउमाई नगरपालिकाका वडा नं. ४ चित्रेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण झगडा हुँदा ४५ वर्षीय ताकबहादुर तामाङ्गले ४६ वर्षीया श्रीमती सुर्जामाया तामाङको शुक्रबार विहान साढे आठ बजे हत्या गरेको प्रहरीले जनाएको छ । तामाङले श्रीमतीको दाउ (बाम्फोक) ले घाँटी काटेर हत्या गरेको प्रहरी नायव नि...
-
नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने भएको छ । कुवेत सिटीमा भोलि शुक्रबार राति पौने १० बजेदेखि हुने अस्ट्रेलियासँगको खेलमा युवा खेलाडीलाई अवसर दिने रणनीति अनुसार यस्तो तयारी गरिएको नेपाली राष्ट्रिय फुटबल टीमका प...
-
खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा
काठमाडौं । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिए...