काठमाडौं । तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुन्छ । तर, असाधारणस्थिति भएमा बढीमा एक वर्ष अवधि बढाउन सकिने विधानमा उल्लेख छ । कांग्रेसले विधानमा भएको व्यवस्था मात्रै होइन,...
समाचार
-
-
एमाले जाेगाउने दायित्व कसकाे ?
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बता...
-
नेपालले ताइपेलाई २-० ले हरायो
इलाम। सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल...
-
इलाममा बिहीबार ७३ जनामा संक्रमण पुष्टि
इलाम।इलाममा पछिल्लो २४ घण्टामा इलाममा ७३ जना संक्रमित थपिएका छन् । बुधबार भने ४२ जनामा संक्रमण पुष्टि भएको थियो । इलाममा बुधबारसम्म संक्रमितको संख्या एक हजार २०१ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा माङसेबुङ गाउँपालिकामा सबैभन्दा बढी २४ जना, चुलाचुली गाउँपालिकामा ४ जना, माई नगरपालिकामा १७ ...
-
ज्यान मुद्धाका फरार अभियुक्त ४ थान भरुवा बन्दुकसहित पक्राउ
मोरङ । मोरङको केरावारी गाउँपालिका-३ का ३२ बर्षीय हस्तबहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेकाे ५ । उनीहरुलाई चार थान भरुवा बन्दुक सहित पक्राउ गरिएकाे हाे । बैशाख ८ गते मृतक सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएको बेला समुहकै गजेन्द्र ...
-
म लकडाउन पीडित
बच्चा बेलामा आशिर्वाद दिएको सम्झन्छु,‘ठूलो मान्छे भएस् । तँ त भविष्यको कर्णदार होस्’ । त्यति बेला मलाई जीवनमा गर्नुपथ्र्यो । मेरा सानो दिमागले देश÷विदेश घुम्थ्यो । आशिर्वाद पाए जस्तै, पाइलट, डाक्टर बन्ने सपना बोक्थ्यो । जीवनमा सोच्न बाहेक अन्य कुरा निःशुल्क नपाइदो रहेछ । त्यति बेलाका प्रयासपनि निरर्थक थिएनन् । व...
-
नेपालले आज ताइपेईसँग खेल्दै
इलाम। सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको च...
-
इलामको पुवाखोलामा कुहिएको अवस्थामा वेवारिसे शव फेला
इलाम।इलाम नगरपालिका वडा नं. १ मा पर्ने पुवाखोलाको पुवाखोला पिपुल्स हाइड्रोपावर नजिकै एक वेवारिसे शव फेला परेको छ । शव कुहिएर सडेको अवस्थामा भएकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्दाजी ३५ देखि ४० वर्षको महिलाको शव फेला परेकाले प्रहरीले अस्पतालको शव गृहमा ल्याएर राखेको छ । कोही चिन्ने जान्ने ...
-
सत्तारुढ दलकै कार्यकर्ताले निषेधाज्ञा उलङ्घन गर्दै, चुनावकाे नाममा भेला
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनाव...
-
सरकार डनलाई हौस्याउँदै
धनुषा । २०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वपट्टि संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो।नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमपट्टि विद्यालय र घना बस्ती छन्। क्रसर मेसिन चलेका बेला उ...