विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् । उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् ...
समाचार
-
-
कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी
पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २...
-
काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य
पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख...
-
जसपा विवाद : रेशम चाैधरीपनि उपेन्द्र यादवकाे पक्षमा
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाट पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगमै उपस्थित गराइने भएको छ । चौधरीले अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने बताइएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा रहेका राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरीलगायतका नेत...
-
नहरमा डुबेर बालककाे निधन
मोरङ विराटनगर महानगरपालिका १४ जतुवा बस्ने १८ महिनाको राजकुमार महतोकाे नहरमा डुबेर निधन भएकाे छ । हिजो दिउँसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।...
-
छोराले कुटपिट गरि घाइते भएका बृद्ध बुबाको मृत्यु
इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो...
-
रुखको हाँगाले लागेर एक जनाको मृत्यु
धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बे...
-
ओढारमा २२ नाल भरुवा बन्दुक झरर
बागलुङ । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपा...
-
जसपा आधिकारिकता विवादको टुंगो आज
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० आधिकारिताबारे निर्वाचन आयोगले आज ९सोमबार० निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज र...
-
नेपाली चियाले बजारकाे समस्या भाेगिरहेकाे बेला विदेशबाट आयात हुन्छ तयारी चिया
इलाम । विदेश निर्यात हुने कृषिजन्य बस्तुहरु मध्ये चियाको हिस्सा निकै ठूलो छ । सवैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा नेपाल आत्मनिर्भर छ । तर, चियामा मुलुक आत्म निर्भर रहेपनि विभिन्न देशबाट नेपालमा तयारी चिया आयात भइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा १६ लाख किलो तयारी चिया नेपाल निर्यात भएको छ । चिया तथा कफि व...