• बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

    काठमाण्डाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा ‘यस्ता कु...

  • विपक्षी गठबन्धन रणनीति बनाउँदै

    काठमाडौं। नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन् । प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अ...

  • दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

    दक्षिण कोरिया।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुर...

  • नागरिकतासम्बन्धी अध्यादेश : सत्तास्वार्थको सौदाबाजी

    प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले सबैतिर तहल्का मच्चिएको छ । कुनै बेला राष्ट्रबादी छवि अथ्र्याउने ओलीका पछिल्ला कदमबाट सबै उदाङ्गो हुँदै गएको छ । यसैमध्येको एक विवादास्पद काम हो, सरकारले केहीदिन अघि जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश । ओलीले नेपाललाई फिजी बनाउने नियतका साथ प्रधानमन्त्री आफैले विरोध गरेको न...

  • इलामका विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमकाे विराेध गरे

    इलाम। इलाममा विपक्षी दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिको पछिल्लो कदमको विरोध गरेका छन् । संसद विघटन गैर संवैधानिक र लोकतन्त्र विरोधी कदम भएको भन्दै त्यसको विरद्धमा लड्न नागरिकलाई आव्ह्रान पनि गरेका छन् । नेपाली कांग्रेसका सभापति...

  • इलाममा जारी निषेधाज्ञा जेठ २२ सम्म थप

    इलाम।जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा जारी निषेधाज्ञाको समयावधि थप गरेका छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको आदेशमा जेठ २२ गते मध्यरातीसम्म जिल्लाभर निषेधाज्ञा रहने जनाएको छ । प्रशासनले यसअघि बैंशाख २८ गते निषेधाज्ञा जारी गरेको थियो । यसपटक जारी भएको निषेधाज्ञा अघिल्लोकै निरन्तरता भएकाले अतिआव...

  • ६२ को परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, नगरमा घट्दै संक्रमण

    इलाम।इलाम नगरपालिकामा आज गरिएको एन्टिजिन परीक्षणमा पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरमा ६२ जनाको एन्टिजिन परीक्षण गर्दा पाँच जनामा पोजेटिभ देखिएको हो । इलाम नगरपालिका र इलाम नगरपालिका वडा नं. २ मा आज एन्टिजिन परीक्षण गरिएको थियो । निषेधाज्ञाको समय लम्बिदैं जादा नगरभित्र संक्रमण घट्दै गएको देख...

  • इलाम अस्पतालमै १५ जना संक्रमित निको भए, १७ जना उपचाररत

    इलाम। इलाम अस्पतालमा ४२ बेडसहितको कोरोना अस्पताल सञ्चालन भएपछि संक्रमतिले इलाममै उपचार पाउन थालेका छन् । कोरोना संक्रमित १५ जना यहाँ उपचारपछि निको भएर घर फर्केका छन् । सोमबार एकै दिनमा सात जना संक्रमित उपचारपछि घर फर्किएका थिए । अहिले १७ जना सं क्रमितको उपचार भइरहेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकार...

  • जसपाकाे गृह, रक्षा र अर्थ मन्त्रालयसहित १० मन्त्रालय, दाबी रेशम चाैधरी छुट्ने तयारीमा

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ । प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १...

  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

    काठमाडौँ।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरी...