इलाम । आफन्त पर्ने तीन बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई पक्राउ गरेको छ । भतिति साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप लागेको ति ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक...
समाचार
-
-
शिक्षक पुष्पलालको हत्यारालाई जन्मकैद
इलाम । एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक हत्या गर्ने माई नगरपालिका– १ का ४६ वर्षीय पदमबहादुर राईलाई जिल्ला अदालत इलामले जन्मकैदको फैंसला सुनाएको छ । ०७७ असोज २९ गते माई नगरपालिका– १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुर...
-
इलामकी तारादेवी एमालेको केन्द्रीय सदस्य मनोनित
इलाम । इलामको तारादेवी गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएकी छिन् । हिजोदेखि जारी नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको बैंठकले गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । एमालेको केन्द्रीय कमिटीमा विधानतः ५ प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ । सोही अनुसार एमालले ४३ जनालाई केन्द्रीय सदस्यमा ...
-
चिया काट्न सिकाउन परियोजना सुरु हुँदै
निर्यात वस्तुहरूमध्ये अब्बल हुन थालेको नेपाली चियाका लागि सरकारले नयाँ परियोजनाको काम चियाको काँटछाँटबाट सुरु हुँदैछ । सरकारी तवरबाट सुरु भएको १७ करोड ८२ लाख रुपियाँको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ चिया किसानका बारीबाट सुरु गर्न लागिएको नेपाल राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ । उद्योग...
-
महिला पीडित भएका घटना बढी
जिल्लामा पुरुषको तुलनामा महिला बढी पीडित हुने गरेको एक तथ्यांकले देखाएको छ । घरायसी मामिलादेखि सार्वजनिक क्षेत्रमा समेत महिला नै बढी पीडित हुनु परेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक) इलामले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२१ को जनवरी १ यता जिल्लामा २५ जना महिला पीडित भएका छन् । इन्सेक...
-
यस बर्षको मानवअधिकार बर्ष पत्रकारिता पुरस्कार पाँचथरका पत्रकार बास्कोटालाई
यस बर्षको मानवअधिकार बर्ष पत्रकारिता पुरस्कार पाँचथरका पत्रकार भीमकुमार बास्कोटालाई प्रदान गरिएको छ । हरेक बर्ष मानवअधिकारको क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई प्रदान गरिने सो पुरस्कार यस बर्ष बास्कोटालाई प्रदान गरिएको हो । बास्कोटा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र एपीवान टेलिभिजनको पाँचथर संवाददाता हुन् । मानवअधिकार...
-
ट्रयाक्टरमा ठक्कर खाई मोटरसाइकल चालकको मृत्यु
मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझार स्थितमा ट्रयाक्टर मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् । हिजो बेलुका ७ बजे साईडमा रोकी राखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा ...
-
३ वर्षमा ४० किलो, अभिभावकलाई उपचारमा समस्या
इलाम । उमेर अनुसारको मानिसको तौल हुनुपर्ने हो । उमेर अनुसारको तौल भएमा मात्र मानिस स्वस्थ्य हुन्छ । कम या धेरै तौल हुँदा मानिसले सास्ती ब्यहोर्नु पर्ने हुन्छ । इलामका एक ३ वर्षीय बालकको तौल अस्वभाविक रुपमा बढेर गएकाले उनका अभिभावकले ठूलो चिन्ता र सास्ती ब्यहोर्नु परिरहेको छ । ३ वर्षीय बालक दिप्सन काफ्लेको तौल ४० के...
-
(ब्रेकिङ)काङ्ग्रेसकाे प्रदेश अधिवेशन : छ सय मत गन्दा, थापाभन्दा घिमिरेकाे २३ मतले अग्रता
नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत ६०० मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । छ सय मत गणना हुँदा घिमिरेले २९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी उद्धव थापाले २७६ मत ल्याएका छन् । उपसभापतिमा रमेशजंग रायमाझीले २९१ मत ल्याएर अगाडि छन् । यस्तै टंकप्रसाद राईले २८३, गोबिन्दप्रसाद ढुंगाना(केदार) ल...
-
निर्माण व्यवसायी संघ इलामको नेतृत्वमा रस्साकस्सी, चार आकाङ्क्षी
निर्माण ब्यवसायी संघ इलामको नवौ जिल्ला अधिवेशन आइतबारबाट शुरु हुँदैछ । व्यवसायी संघको नेतृत्वको लागि चार जना आकाक्षी देखिएका छन् । अध्यक्षको लागि हालसम्म चार जनाले उम्मेद्वारी घोषणा नै गरिसकेका छन् । आइतबारबाट शुरु हुने अधिवेशनबाट बर्तमान अध्यक्ष सुभाष चिपालु फेरी अध्यक्षमा दोहोरिन चाहान्छन् । संघका पूर्व अध्यक्ष राजकु...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 258
- Next Page »