प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरीक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरीक्षण गरेका हुन् । निरीक्षण पछि संवोधन गर्दे मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको प...
समाचार
-
-
नेकपा एसनिकट अनेरास्ववियूकाे प्रारम्भिक कमिटी आदर्शमा गठन
नेकपा (एकीकृत ) समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू प्रारम्भिक कमिटी गठन भएको छ ।रविन अधिकारीको अध्यक्षतमा ६१ सदस्यीय अनेरास्ववियू आदर्श माध्यमिक विद्यालय प्रारम्भिक कमिटी गठन सम्पन्न भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप कार्की, झर्ना राई, कुमारी लकान्द्री, मोहित सिवा, दिपसरा सापकोटा, प्रतीक्षा वस्नेत, दीक्षा ग...
-
इलामकी श्रेष्ठ राप्रपा उपाध्यक्षमा पराजीत
गृह जिल्ला इलाम भएकी लीलादेवी श्रेष्ठ राप्रपाको उपाध्यक्षमा पराजीत भएका छन् । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी श्रेष्ठले दोस्रो बढी मत ल्याएर पराजीत भएकी हुन् । महिला उपाध्यक्ष पदमा रोशन कार्कीले १५८९ मत, लीलादेवी श्रेष्ठले १०५४ मत र दुर्गा श्रेष्ठ ८०५ मत ल्याएका छन् । संविधान सभा सदस्यसमेत रहेकी श्रेष्ठ राजेन्द्र ल...
-
इलाममा अन्तरदेशी इलाम पर्यटनमैत्री साहित्य सम्मेलन
इलाम । इलामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको दुई दिवसीय अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन इलाम सदरमुकाममा शुरु भएको छ । साहित्य सम्मेलनको कार्यक्रमकी प्रमुख अतिथि डा. गार्गी शर्मा र इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा ‘पर्यटनको विकासमा साहित्यको भूमिका’ वि...
-
क्यान्सर पीडित मदनलाई सहयाेग गर्न आग्रह
इलाम । इलाम नगरपालिका वडा नं. ६ चुरेघाँटी निवासी क्यान्सर रोगले पीडित ३२ वर्षीय मदनकुमार राईले सहयोगको याचना गरेका छन् । घरायसी आर्थिक अवस्था समेत कमजोर रहेको र उपचारमा ठूलो रकम लाग्ने भएकाले उनले सहयोगको याचना गरेका हुन् । सवारी चलाएर जीविकोपार्जन गरिरहेका मदनको हाल विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरा...
-
कांग्रेस प्रदेश अधिवेशनमा इलामका छ उम्मेदवार, दुई निर्विरोध
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनका लागि इलामका छ जनाले जिल्ला सदस्यमा उम्मेदवारी दिएकामध्ये दुई जना सर्वसहमत भएका छन् । उम्मेदवारी दिएकामध्ये गोविन्द गिरी र हरिकला श्रेष्ठ सर्वसहमतिबाट निर्वाचित भएका छन् । कांग्रेसको भूगोल(जिल्ला)बाट उम्मेदवारी दिएका गिरी र श्रेष्ठको ठाउँमा अरु कसैको उम्मेदवारी ...
-
दुईवटा पालिकामा मात्र नौ जना डेँगु बिरामी
विगतमा महामारीकै रुपमा देखिएको डेँगु रोग यसपालि पनि जिल्लामा देखापरेको छ। जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेँगुका बिरामी फेला परेका छन्। विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ। हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्प...
-
नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा महेश,विभागीय जिम्मेवारी हेरफेर
नेकपा एमालेको जिल्ला कमिटी अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । आज बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षमा बस्नेतलाई तोकेको हो । अध्यक्ष रामबहादुर राना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेतृत्व फेर्नु परेको हो । यसभन्दा अघि बस्नेत जिल्ला कमिटी सचिव थिए । उपाध्यक्ष भक्त केसी ...
-
देउमाईमा पनि बन्यो नेकपा एकीकृत समाजवादी पार्टी,अध्यक्षमा केशर राई
नेकपा एकीकृत समाजवादी पार्टीकाे देउमाई नगरपालिकाकाे अध्यक्षमा केशर राईका अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ । उपाध्यक्ष लोकप्रसाद चम्लागाई, सचिव चित्र मोरोहाङ, उपसचिव मिना राई र सन्दिप राई रहेका छन् । पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प ढुङ्गाना, ...
-
जबरजस्ती करणी मुद्दाका दोषीलाई ५–५ वर्ष कैद
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुर्योदय नगरपालिकाका दुई व्यक्ति विरुद्ध जिल्ला अदालतले ५–५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश हरिश्चन्द्र इङ्गनामको इजलासले सूर्योदयका २३ वर्षीय लोकबहादुर भुजेल र २३ वर्षकै सुमन राईलाई ५–५ वर्ष कैद सजाय सुनाएको जिल्ला अदालत इलामले जनाएको छ । अदालतले भु...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 258
- Next Page »