नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौ वटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए । सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको...
समाचार
-
-
अखिल इलामकाे अध्यक्षमा सचिन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलामकाे अध्यक्षमा सचिनजङ्ग रायमाझी सर्वसहमतिबाट निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा, गोपाल आचार्य र दर्शन राइ चुनिएका छन् । सचिबमा निवर्तमान सचिव मनोज लिम्बु दाेहाेरिएका छन् भने सहसचिवमा सुशान्त चापागाइ, सुमन दियाली, सम्झना राइ रहेका छन् भने कोषाध्यक्षमा बिशाल कार्कि ...
-
प्रधानन्यायाधिशको राजीनामा माग्दै इलाममा पनि आन्दोलन
प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले सर्वोच्च अदातल इलाम इजलाशमा हातमा कालो पट्टीसहित धर्नाको कार्यक्रम गरेको छ । एशोसिएशनको धर्नामा पत्रकार महासंघ र मानव अधिकारकर्मीहरुले ऐक्यवद्धता जनाउँदै साथ दिएका थिए । दिउसो १२ बजेदेखि शुरु भएको धर्ना कार्यक्रमलाई नेपा...
-
‘सेफ हाउस’ को आवश्यकता बढ्दो
विभिन्न कारणले समस्यामा परेका बालबालिकाका लागि सुरक्षित आवासगृह नहुँदा वर्षौंदेखिको समस्या उस्तै छ । हिंसामा परेका, अन्य विभिन्न कारणले जोखिममा रहेका र तत्काल उद्धार गर्नुपर्ने बालबालिकालाई उद्दार गरेर राख्ने स्थान नहुँदा धेरै बालबालिका न्यायबाट समेत बञ्चित हुनेगरेका छन् । जिल्लामा बालबालिकाको सहयोगका लागि ‘बाल हेल्पल...
-
निर्देशक रिनाशा राई काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा इलामबाट पराजीत
निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिको दौडबाट बाहिरिन् । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना म...
-
इलाम क्षेत्र नं.२ मा समेत संस्थापनइतर बलियो :१० संस्थापन र इतरमा १५ महाधिवेशन प्रतिनिधि निर्वाचित
इलामको क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समुहनै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समुहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेन प्रतिनिधि निर्वाचित क्षेत्रनम्बर २ मा संस्थापन शेरबहादुर देउबा निकट १० जना निर्वाचित भएका छन् भने १५ जना संस्थापन इतर समुहको प्यानलबाट निर्वाचित भए...
-
नेपाली चियालाई दोहोरो जाँच
नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको खुलेपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी काउन्सिलले नेपाली चियामाथि पुनः प्रयोगशालामा परीक्षण (ल्याब टेस्ट) गर्ने भएको छ । परीक्षणको नतिजा आएपछि मात्रै नेपाली चियालाई भारतीय बजारमा बिक्री इजाजत दिइनेछ । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार ...
-
इलामका दुवै क्षेत्रमा भेषराजनिकट उम्मेदवारकाे बर्चश्व,क्षेत्र नं. २ मा डिकेन्द्र निर्वाचित
नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इदिङ्गो विजयी बनेका छन् । जिल्ला सभापतिका अाकांक्षी भेषराज अाचार्य प्यानलबाट उठेका डिकेन्द्रले चारसय ३२ मत ल्याएर विजयी बने। उनका प्रतिष्पर्धी जिल्ला सभापति हिमालय कर्मचार्य निकट नुतनदेव दुलालले २९८ मत ल्याए भने तेस्राेमा केशव थापा प्यानलका नरे...
-
इलाम क्षेत्र नं. १ काे कांग्रेस सभापतिमा समशेर राई विजयी
नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ मा को सभापतिमा समशेर राई विजयी बनेका छन् ।उनले दुई सय ४७ मत ल्याएरविजयी बनेका छन् । यस्तै, भीष्म प्रधान दुई सय १४ मत,दुर्गा बरालको एक सय ९७ मत र मिलन क्षेत्री २१ मत ल्याएका छन्। समेशर जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकट उम्मेदवार हुन् । यस्तै सचिव पदमा राजकुमार लिम्वू र यामन...
-
(अपडेट)इलाम क्षेत्र नं. २ को सभापतिमा डिकेन्द्रको अगुवाइ कायमै, झनै बढाए मतान्तर
इलाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गोले अग्रता फराकिलो बनाउँदै लगेको छन् । हालसम्म ६५० मत गणना गर्दा इदिङ्गोले ३१० मत ल्याएका छन् भने अर्का अध्यक्षका उम्मेदवार नुतनदेव दुलाल २१२ मत ल्याएर दोस्रो अग्रता देखाएका छन् । योभन्दा पहिलो ४५० मत गन्दा इदिङ्गो र दुलालबीच ५० मत अन्तर थियो भने अहिले अन्तर बढेर...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 258
- Next Page »