नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ मा पनि सभापतिका आकांक्षी भेषराज आचार्यकै टिमले सुरुवाती अगुवाइ गरेको छ । भेषराजका उम्मेदवार समशेर राईले एक सय ३७ मत ल्याएर अगुवाइ गरिरहेका छन् । सात सय ११ मत खसेकोमा हाल चार सय मत गणना गरिसकिएको छ । सोही मत गणना गर्दा एक सय ३७ मत राईले ल्याएका छन् । यस्तै, जिल्ला सभापतिका अर्का उ...
समाचार
-
-
अनेरास्ववियुले गर्यो एकै दिनमा पाँच विद्यालयमा संगठन विस्तार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ(अनेरास्ववियु)ले एकैदिन पाँच विद्यालयमा संगठन विस्तार गरेको छ । पछिल्लो समय विद्यालयस्तरमा संगठन विस्तारमा लागेको अनेरास्ववियुले गाउँगाउँका विद्यालयमा संगठनको संरचना निर्माण थालेको हो । अनेरास्ववियुले देउमाई नगरपालिकामा भानुभक्त माध्यमिक, पञ्च माध्यमिक विद्यालय, खान्द्रुङ म...
-
इलाम क्षेत्र नं. १ : संस्थापन १० र इतरपक्षमा १६ प्रतिनिधि निर्वाचित (विस्तृत विवरण)
नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन इतर पक्ष (काेइराला–पौडेल) पक्ष बलियो देखिएको छ । आज चुनिएका २६ प्रतिनिधि मध्ये १६ प्रतिनिधि संस्थापन इतर पक्षका छन् भने बाँकी १० जना मात्र संस्थापन (देउवा÷निधि) पक्षका छन् । आज विजयी हुनेमध्ये खुलातर्फ भने ५÷५ जना प्रतिनिधि संस्थापन र इतरपक्षमा...
-
यी हुन् कांग्रेसका क्षेत्र नं. १ का जीत निकाल्ने केन्द्रीय महाधिवेशन प्रतिनिधि(विस्तृत विवरण)
मंसिर, ७ : नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधिका प्रतिनिधि चुनिएका छन् । खुलातर्फ १० जनाको कोटामा २६ जनाको उम्मेदवारी दर्ता भएको थियो । सोहीअनुसार सर्वाधिक मत ल्याएर डम्बर खड्का (४४९) ले बिजयी भएका छन् भने क्रमश ः तोयानाथ भट्टराई(३६९), बेनुपराज प्रसाईं (३६०), उद्वव पौडेल(२९९), हिमाल मास्के(२९७),...
-
फाकफोकथुमका बालबालिकालाई राहत प्रदान
कार्तिक महिनाको शुरु सँगै आएको वर्षा पछिको बाढी पहिरोका कारण प्रभावित बनेका इलामको फाकफोकथुम गाउँपालिकाका १७ बालबालिकालाई राहत प्रदान गरिएको छ । मानवअधिकार मञ्च नेपालद्धारा इलाममा सञ्चालित बाल हेल्पलाईन १०९८ ले बाढीपहिरो पीडित बालबालिकालाई राहत प्रदान गरेको हो । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई र हेल्पलाईन इ...
-
(अपडेट)इदिङ्गोको अग्रता कायमै
मंसिर, ७ ः इलाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गोले अग्रता कायमै राखेका छन् । हालसम्म ४०० मत गणना गर्दा इदिङ्गोले १६७ मत ल्याएका छन् भने अर्का अध्यक्षका उम्मेदवार नुतनदेव दुलाल ११७ मत ल्याएर दोस्रो अग्रता देखाएका छन् । यस्तै, तेस्रोमा नरेश श्रेष्ठले ६५ मत ल्याएका छन् भने मनकुमार बुढाथोकीले २८ मत प्र...
-
कांग्रेस क्षेत्रीय प्रतिनिधि चुनाबमा ५०० मत गणना गर्दा, यस्तो छ मत परिणाम
आइतबार, २८ कात्तिक । पछिल्लो मत गणनाअनुसारर क्षेत्र नं। १ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ पुनस् जिल्ला सभापतिका उम्मेदवार डम्बर खड्काले अग्रता देखाएका छन् । सुरुवाती पाँच सय मत गणना गर्दा ३०५ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो मत इलामका पुराना कांग्रेस नेता तोयानाथ भट्टराईको २५० मत प्राप्त भएको छ । यस्तै तेस्रो बेन...
-
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा
चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मे...
-
इलाम क्षेत्र नंं. २ को क्षेत्रीय सभापतिमा इदिङ्गोको अग्रता, क्षेत्रीयतर्फ पनि भेषराज प्यानल दर्विलाे
इलाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गोले सुरुवाती अग्रता कायम राखेका छन् । यस्तै, हालसम्म ३५० मत गणना गर्दा इदिङ्गोले १२९ मत ल्याएका छन् भने अर्का अध्यक्षका उम्मेदवार नुतनदेव दुलाल ८९ मत ल्याएर दोस्रो अग्रता देखाएका छन् । यस्तै, तेस्रोमा नरेश श्रेष्ठले ५२ मत ल्याएका छन् भने मनकुमार बुढाथोकीले २३ मत ...
-
कांग्रेस क्षेत्रीय प्रतिनिधि चुनाबमा ५०० मत गणना गर्दा, यस्ताे छ मत परिणाम
पछिल्लाे मत गणनाअनुसारर क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ पुन: जिल्ला सभापतिका उम्मेदवार डम्बर खड्काले अग्रता देखाएका छन् । सुरुवाती पाँच सय मत गणना गर्दा ३०५ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो मत इलामका पुराना कांग्रेस नेता तोयानाथ भट्टराईको २५० मत प्राप्त भएको छ । यस्तै तेस्रो बेनुपराज प्रसाईको मत २४...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 258
- Next Page »