• विद्यार्थी संगठनले राजनीतिक मुद्दाभन्दा शैक्षिक मुद्दा चलाउनु पर्ने

    इलाम,पछिल्लो समय विद्यार्थीको हकहितमा काम गर्ने भनिने विद्यार्थी संगठनहरुले राजनीतिक मुद्दा मात्र उठाउन थालेको सरोकारवालाहरुले नै गुनासो गरेका छन् । प्राज्ञिक र बौद्धिक व्यक्तिहरुको थलो विद्यार्थी संगठनहरुले नै शैक्षिक मुद्दा उठाउन नसक्नु दुखःद रहेको विद्यार्थीहरुले बताएका हुन् । “कुनै बेला विद्यार्थी संगठनहरुले नै शै...

  • देशभर १४९ निर्वाचन क्षेत्रमा अधिवेशनः यस्तो छ महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमिति चुनिने प्रक्रिया

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज देशभरका १ सय ४९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत हुने क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन हुँदै छन् ।      यस्तै यही अधिवेशनबाट केन्द्रीय महासमिति सदस्य पनि चुनिदै छन् भने प्रतिनिधि सभ...

  • एमालेकाे महाधिवेशन प्रचारका लागि माेटरसाइकल र्याली

    नेकपा एमालेको १० औं अधिवेशनको प्रचारप्रसारका लागि आइतबार इलाममा पनि मोटरसाइकल ¥याली निकालिएको छ । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( अनेरास्ववियु)को अगुवाइमा भएको ¥याली इलामको ठूलो टुँडिखेलबाट इलाम चोक बजार, बिब्ल्याँटे हुँदै छ्यारछ्यारे हुँदै पुन ः इलाम चोक बजारसम्म ¥याली निका...

  • आस्रयदातालाई एमालेको सम्मान

    पञ्चायती व्यवस्थाताका आफ्ना भूमिगत नेताकार्यकर्तालाई आस्रय दिएर पार्टीलाई सहयोग पु¥याएको भन्दै सूर्योदय नगरपालिका– १२ स्थित नेकपा एमाले वडा कमिटिले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । जिल्ला कमिटि सचिव महेश बस्नेतले वडानम्बर – १२ का ज्येष्ठ नागरिक चन्द्रप्रसाद ढकाल, कमलबहादुर राई र नन्दलाल वाल्गेलाई दोसल्ला ओढा...

  • राष्ट्रसेवकको साधारण सभा सम्पन्न

    राष्ट्रसेवक सहकारी संस्था इलामको २१ औं साधारणसभा सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज जसबहादुर राईको प्रमुख आतिथ्यता र संस्थाका जिल्ला अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष अधिकारीले गत आर्थिक वर्षको ४४ लाख २४ ह...

  • नेपाली चियामा भारतीय अवरोध

    दार्जिलिङको चिया बजारलाई मार परेको भन्दै भारतले नेपाली चिया आयातमा रोक लगाउने तयारी गरेको छ । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग मागसमेत गरेको छ ।  नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अंकुश लगाउन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष...

  • काङ्ग्रेसकाे क्षेत्रीय अधिवेशनमा पनि गुटगत उम्मेदवार : दुई पदका लागि चार गुटका आठ उम्मेदवार

    नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको निर्वाचन हुँदैछ । दुई निर्वाचन क्षेत्र रहेको इलाम क्षेत्रीय सभापतिको लागि भने चार पक्षिय भिडन्त हुने भएको छ । इलाममा संस्थापन समुह र संस्थापन इतर समुहबाट दुई÷दुई जना क्षेत्रीय सभापतिको उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । इल...

  • उम्मेदवारी घाेषणासँगै नरेशकाे प्रतिवद्दता, ‘वडाध्यक्षबापत्को सेवासुविधा सामाजिक क्षेत्र लाउँछु’

    इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जनप्रतिनिधिबापत् पाएको सुविधा सामाजिक काममा लगाउने भएका छन् । श्रेष्ठले सुविधा नलिने बताएपछि कानुनी अल्झनले गर्दा लिनु पर्ने बाध्यता आइलागेकाले सोही रकम सामाजिक सेवामा लगाउने भएका छन् । उनले खातामा जम्मा भएको पाँचलाख रुपैयाँ रकम सामाजिक काममा खर्चिएका छन । यतिमात्र होईन इलाम...

  • एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए । त...

  • पार्टीलाई थप गतिशिल बनाउँदै माओबादी,३६ वडामा सम्मेलन

       नेपाली काङ्ग्रेस र नेकपा एमालेकाे महाधिवेशन चलिरहेकै बेला माओवादी केन्द्रले पनि थप क्रियाशील बनाउन थालेकाे छ । माओवादी केन्द्रले समाजवाद निर्माणको लागि “नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं” भन्ने नाराका साथ इलामका ३६ वडामा सम्मेलन गरेकाे छ ।  सम्मेलनले ५ जनाको पदाधिकारी सहित २९ सदस्यीय वड...