प्रजातान्त्रिक योद्दा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दूलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दूलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । दुलाल परिवारसंगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशीको पुरस्कार स्थ...
समाचार
-
-
अनेरास्ववियुकाे सूर्याेदय अध्यक्षमा दिनेश
सूर्यादय नगरपालिकामा अनेरास्ववियु कमिटीकाे अध्यक्षमा दिनेश सुवेदी ,उपाध्यक्ष सन्दीप खड्का, मनिक चाैधरी, सचिव विप्लव कार्की सह- सचिव सञ्जीव सापकोटा निर्वाचित भएका छन् । अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य अशोक खतिवडाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला अध्यक्ष मिलन खत्री, अनेरास्ववियु इलामका सचिव मनोज लिम्बु, ...
-
समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सूर्योदय नगरकमिटीको आयोजनामा पूर्वकै केन्द्र सूर्योदयमा रहेको पर्यटकीय गन्तव्य कन्याम सरसफाइ कार्यक्रम सम्पन्न भनेको छ । अनेरास्ववियू सूर्योदय नगरकमिटी अध्यक्ष सविन अधिकारीको अध्यक्षता ,अनेरास्ववियू जिल्ला कमिटी इलाम सचिव चेतन अधिकारीको प्रमुख आतिथ्यता साथै अन्...
-
भेषराजनिकटकै खगेन्द्र लिम्बु इलामको २ ‘ख’ को कांग्रेस सभापतिमा निर्वाचित
इलामको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बु विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरे । सभापतिमा निर्वाचित लिम्बु जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिको उम्मेद्वार बनेका थिए । उनको निकटम प्रतिष्पर्धी लक्षुमण र...
-
भेषराज निकटकै निश्कल राई क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निर्वाचित
नेपाली कांग्रेस इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट सभापतिमा उम्मेद्वारी दिएका थिए । राईले एक सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिष्पर्धी मध्ये श्याम बहादुर कार्कील...
-
डम्बर खड्कानिकट मैया लिम्बू क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा निर्वाचित
नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ । प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया...
-
सभापतिका आकाङ्क्षी भेषराज निकट चाैहान इलामको क्षेत्र नम्बर २ ‘क’ मा सभापतिमा निर्वाचित
इलाम सदरमुकाम समेत रहेको इलामको क्षेत्र नम्बर २ ‘क’ को नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनको क्षेत्रीय सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चौहानले जिल्ला सभापतिको आकाक्षी भेषराज आचार्यको समुहबाट जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका थिए । इलाममा जिल्ला सभापतिका चार आकाक्षी...
-
अझै विषयगत शिक्षकको अभाव झेल्दै विद्यालय
इलाम । लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको अभाव झेल्दै आएका धेरै विद्यालयले अझै सम्म शिक्षक पाउन सकेका छैनन् । कोभिड–१९ का कारण विद्यार्थीको निरन्तर पढाइमा अवरोध पछि बल्लतल्ल विद्यालय जान थालेका विद्यार्थी अहिले विषयगत शिक्षक नहुँदा सहज ढंगले पढ्न पाएका छैनन् । जिल्लाका धेरै विद्यालयमा आइएसी र विएसी शिक्षकको...
-
प्रेस सेन्टरकाे इलाम अध्यक्षमा बुद्दमाया
प्रेस सेन्टर नेपाल, इलामको पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन् । आज सदरमुकाममा सम्पन्न सम्मेलनमा उपाध्यक्षमा सरिता राई र लिलाबहादुर लिम्बू निर्वाचित बनेका छन् । यस्तै, सचिवमा नमीन ढकाल, सह–सचिवमा स्मिता देवान र किरण राई र कोषाध्यक्षमा रोशन काफ्ले रहेका छन् । यस्तै, संगठनको सदस्यमा गंगा...
-
शंकरलाई सम्झिँयो दलित समन्वय समितिले : पुस्तक विमोचन
सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्धारा लिखित दलित आन्दोलन र अनुभूतिहरुको बिहीबार लोकार्पण गरिएको छ । एक कार्यक्रमका बीच संविधान सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले उक्त पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकको साहित्यकार मुनाराज शेर्माले समिक्षा गरेका थिए । दलित अधिकारको विषयमा केन्द्रित रहेको शंक...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 258
- Next Page »