• प्रशासनले ताेकेकाे भाडा दर कार्यान्वयन भएन, यात्रु मारमा

    इलाम । चडवाडको समयमा यात्रुबाट मनपरी भाडा असुल नहोस् भनेर देशभरिनै सरकारले नयाँ भाडादर कायाम गर्यो । सरकारले नयाँ भाडादर तोके पनि सरकारको नियम विपरित भाडा असुली रहेका छन । दशैं अगावै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा नयाँ भाडादर निर्धारण गरेपनि कार्यान्वयन हुन नसक्दा यात्रु तोकेको भाडादरभन्दा बढी भाडा तिर्न बा...

  • फाकफोकथुमका पहिरोपीडितलाई आर्थिक सहयोग

    फाकफोकथुम गाउँपालिका ३ का बेमौसमी बाढीपहिरो पीडित परिवारलाई सिरिजङ्गा सांस्कृतिक क्लबले राहत हस्तान्तरण गरेको छ । फाकफोकथुम ३ रातमाटेमा रहेको क्लवले पहिरोबाट मृत्यु भएको परिवारका श्रीमान कटुवाललाई नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन । उक्त परिवारलाई स‌‌स्थाका अध्यक्ष मचिन्द नेम्वाङ र संस्थापक सदस्य रामप्रसाद थेगिम (फिप...

  • इला नगरपालिका वडा न‌‍ ८ काे वडा भवन उद्घाटन

    इलाम नगरपालिकाले नगरपालिकाको ८ नम्बर वडा कार्यालय निर्माण गरेको छ । वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच नगरप्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्वाङले संयुक्त रुपमा उद्घाटन गरे । ५७ लाख ४८ हजार ६ सय ३० रुपैयाँको लागतमा दुई तले वडा भवन निर्माण गरिएको हो । भवनको जमिन तलामा एउटा बैठक कक्ष र सौचालय निर्माण गरिए...

  • नेकपा एस माई नगर कमिटीमा अनिल

    नेकपा एकीकृत समाजबादी माई नगर कमिटीको प्रथम अधिवेशनबाट अनिलकुमार तामाङको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी र राजकुमार एक्तेनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको कमिटी गठन गर्दै सम्पन्न भएको छ । कार्यक्रमबाट उपाध्यक्षमा पुष्प खनाल, सचिवमा हरी नेपाली, उपसचिवमा सुक बहादुर राई र नर बहादुर लिङ्देन चयन भएका छन् । अधिबेशनम...

  • नेकपा एमाले फाकफाेकथुम प्रथम अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र

    नेकपा एमाले फाकफोकथुम गाउपालिकाको प्रथम गाउँपालिका अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र खनाल सर्वसहमतिबाट निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा लाेकबहादुर थापा,सचिवमा नन्दबहादुर राना, उपसचिवमा अर्जुनकुमार योङ्गहाङ र टेक ब खपाङ्गी निर्वाचित भएका छन् । अधिवेशनबाट सदस्य समेत निर्वाचित भएका छन् । ...

  • बेमौसमी वर्षाका कारण तहसनहस भएको संरचनाको पुन: निर्माणमा लाग्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री खाँण

    कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री तथा बालकृष्ण खाँणले बेमौसमी वर्षाका कारण तहसनहस भएको संरचनाको पुन: निर्माणमा लाग्नुपर्ने बताएका छन । बाढीपहिरोका कारण सबैभन्दा बढी क्षतिभएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे इलाम आएका खाँणले संरचनाको पुन: निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।     पहिरोले सडकमा ठूलो क्षतिगरेक...

  • जुवातास खेल्ने र खेलाउने चार पक्राउ

    मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएरात उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो ...

  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले आज सपथ लिँदै, सानो मन्त्रिमण्डल बनाउने

    नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा आज सपथ लिँदैछन्। राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ । मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दैछन् । यद्यपी मन्त्रीको टुंगो भने लागिसकेको छैन...

  • सीडीओ सरुवा प्रकरणः गृह मन्त्रालयमा चरम बेथिति

    काठमाडौं । गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवामा चरम बेथिति देखिएको छ । गृहले यसअघि सीडीओ तथा मातहतका कर्मचारी सरुवामा बनाएका वैज्ञानिक नियम, मापदण्ड र विधिहरू यसपटक एकैपटक मिचिएको गृहकै अधिकारीको भनाइ छ । गृह मन्त्रालयले विगत साढे तीन महिना...